खाना पकाउने ग्यासमा दोहोरो मूल्य कार्यान्वयन गर्ने तयारी
काठमाडौँ, माघ १३ गते । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्कीले खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य छिट्टै कार्यान्वयनमा आउने बताउनुभएको छ । ग्यास विक्रेता महासङ्घ नेपालको ११ औँ वार्षिक […]


