स्थानीय तह उपनिर्वाचन: कीर्तिपुर र काठमाडौं-१६ मा माओवादी र एकीकृत समाजवादीबीच सहकार्य
काठमाडौं । आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा मेयर र काठमाडौं महानगरपालिका-१६ मा वडाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच सहकार्य गर्ने […]


