काभ्रेको पनौतीमा सुरु भयो १४२१ वर्ष पुरानो हिले जात्रा
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक शहर पनौतीमा १४२१ वर्षदेखि परम्परागत रूपमा मनाउँदै आइएको हिले जात्रा यस वर्ष पनि सुरु भएको छ । जात्रा जेठ २७ गतेबाट औपचारिक रूपमा सुरु भई […]


