संघीय संसद्का चार समितिको बैठक बस्दै
काठमाडौँ। आज चार वटा संसदीय समितिको बैठक बस्दैछ। पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्न लागेको हो। पूर्वाधार विकास समितिको […]


