पर्वत जिल्लाको ‘तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन’ निर्माण सुरु

पर्वत। ऊर्जा नदीका रूपमा विकास भएको यहाँको मोदीखोलामा उत्पादित जलविद्युतलाई एकीकृत रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यले तल्लो मोदी–नयाँ मोदी प्रसारण लाइन निर्माण सुरु गरिएको छ । कुश्मा नगरपालिका–७ खरेहादेखि […]

प्रभावकारी बन्दै लहान नगरपालिकाको सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

सिरहा । सिरहाको लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गरेको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमशः प्रत्येक महिनाको २२ […]

काठमाडौं महानगरमा विदेशी कुकुर पाल्नेले दुई हजार तिर्नुपर्ने व्यवस्था

काठमाडौँ । काठमाडौं महानगरपालिकाले विदेशी प्रजातिका कुकुरलाई दर्ता गर्दा दुई हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था लागू गरेको छ । माइक्रोचिपिङ प्रक्रिया लागू गरिएको यस नयाँ नियम अनुसार विदेशी प्रजातिका कुकुरको […]

६० रुपैयाँको फापर आँबुखैरेनी गाउँपालिकाले १५० रुपैयाँमा किन्दै

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ९ जना कृषकद्वारा उत्पादित ६५० किलो फापर हाटबजारमार्फत खरिद गरी बिक्री गरेको छ । मिलन गुरुङ, सेती गुरुङ, चित्र गुरुङ, फूलमाया गुरुङ, सन्तोष गुरुङ, धनबहादुर […]

वीर अस्पतालमा एक वर्षमा छ लाखभन्दा बढी बिरामीको उपचार

काठमाडौँ । वीर अस्पतालका निर्देशक प्राडा.दिलिप शर्माले एक वर्षमा छ लाखभन्दा बढीले बहिरङ्ग विभागबाट सेवा लिएको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको २३ औँ स्थापना दिवसका […]

लमजुङ र गोरखा जोड्ने चेपे नदीमा पुल बनेपछि आवतजावतमा सहज

नवीनराज कुइँकेल लमजुङ। लमजुङ र गोरखा जोड्ने कुनाघाटस्थित चेपे नदी भच्चेक सडक पुल निर्माणले दुई जिल्लाका नागरिकलाई सहज भएको छ । पूर्वी लमजुङको दुधपोखरी गाउँपालिका र गोरखाको अजिरकोट गाउँपालिका जोड्ने […]

प्युठानमा चैते धान खेतीको प्रवर्धनपछि तीन हजार छ सय रोपनीमा बिस्तार

सुजल श्रेष्ठप्युठान । आर्थिक वर्ष ०७७/०७८ सम्म जिल्लामा दुई सय रोपनी क्षेत्रफलमा चैत धान खेती हुने गर्दथ्यो । किसानहरुले विभिन्न फाँटहरुमा छिटफुट रुपमा चैते धान लगाउने गर्दथे । सिँचाइको राम्रो […]

बर्दियाका महिलालाई स्वरोजगार बनाउन सिप विकास तालिम प्रदान

सिराज खान नेपालगन्ज । बर्दिया जिल्लाको ठाकुरबाबा र राजापुर नगरपालिकाका ५० जना महिलालाई आर्थिक रुपमा सक्षम बनाउन ३९० घण्टाको विभिन्न सिप विकास तालिम प्रदान गरिएको छ। ठाकुरबाबाका २५ र राजापुरका […]

जुम्लामा अझै हटेन फोन सम्पर्क गर्न रुख चढ्नुपर्ने बाध्यता

नौरते नेपाली सिँजा, जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–१, नापानीगाउँ यतिबेला सञ्चारविहीन बनेको छ । सहर बजारमा फोरजीलगायतका सुविधा विस्तार भइसक्दा नापानीगाउँका करिब एक सय घरपरिवारका नागरिक सञ्चारविहीन भएका छन् । गाउँमा नेटवर्कले […]

सम्झौताको सात वर्षपछि कर्णाली कोरिडोरको ताग्रु खोलामा बन्यो पुल

राजन रावत हुम्ला । सम्झौता भएको साँढे सात वर्षापछि कर्णाली कोरिडोरको सिमकोट हिल्सा सडकको ताग्रु खोलामा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सामाग्री समय मै जुटाउन नसकेपछि […]