प्रविधिमैत्री कृषि पेसातर्फ आकर्षित बर्दियाका कृषक
बर्दिया । बर्दिया जिल्लाका कृषक प्रविधिमैत्री कृषि पेसातर्फ आकर्षित हुँदै गएका छन् । केही वर्षअघिसम्म बर्दियाका कृषकहरू गहुँ काट्नका लागि महिनौँ दिन लगाउँथे, गहुँ काट्दा ज्याला मजदुरीमा समेत धेरै रकम […]


