जनता आवास कार्यक्रम,साढे चार हजार घर निर्माण
विराटनगर । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी तथा उदयपुर जिल्लामा सात वर्षमा चार हजार ३६६ घर निर्माण भएका छन् । प्रदेश सहरी विकास तथा भवन कार्यालय मोरङ, विराटनगर अन्तर्गत मोरङमा […]
विराटनगर । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी तथा उदयपुर जिल्लामा सात वर्षमा चार हजार ३६६ घर निर्माण भएका छन् । प्रदेश सहरी विकास तथा भवन कार्यालय मोरङ, विराटनगर अन्तर्गत मोरङमा […]
चितवन । बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले आज लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको […]
कञ्चनपुर। कृष्णपुर नगरपालिका–६ बञ्जरियास्थित महाकाली सामुदायिक वन अहिले हराभरा भएको छ । पहिला उजाड र खुला चरिचरनको थलो बनेको वन क्षेत्र स्थानीय उपभोक्ताको लगनशीलता, समर्पण र वैज्ञानिक वन व्यवस्थापनले उदाहरणीय […]
राजन रावतहुम्ला। हिल्सा सिमकोट सडकखण्डको सबैभन्दा असजिलो र चट्टानी क्षेत्र रहेको च्याछरा सडकको स्तरोन्नति गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । विस्फोट गर्ने कार्य सकिएसँगै मेसिनले ढुङ्गा फुटाउने र सडकको […]
रमेश विश्वकर्मागुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिका– ७ मा १०० किलोवाट क्षमताको हावाद्वारा ऊर्जा परियोजना स्थापना गर्ने तयारी सुरु गरिएको छ । वडाध्यक्ष रामप्रसाद पन्थी (राम्जी) को अगुवाइमा आयोजित सर्वदलीय र सर्वपक्षीय […]
पर्सा। प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज यहाँ आयोजित एक कार्यक्रमबीच भवनको उद्घाटन गर्दै गाउँपालिकाको प्रशासनिक […]
लहान । सिराहा र सप्तरीको सिमानामा रहेको बलान नदी पश्चिमी किनार सिराहातर्फका कटान क्षेत्रमा तटबन्ध निर्माण भएपछि कटान प्रभावित क्षेत्रका स्थानीयले सुरक्षाको महसुस गरेका छन् । वर्षाको समय आउनुअगावै सङ्घीय सरकारको […]
डडेलधुरा । चुरे बस्तीमा पक्की सिँचाइ कुलो निर्माण भएपछि स्थानीयका लागि बहुउपयोगी बनेको छ । भित्रीमधेश क्षेत्र चुरेको आलितालबाट परशुराम नगरपालिका हुँदै महाकाली नदीमा मिसिने रङ्गुन खोलाबाट पक्की कुलो निर्माण गरिएपछि […]
चन्द्र पन्दाक ताप्लेजुङ। ताप्लेजुङका राष्ट्रिय तथा सामुदायिक वनबाट करिव साठी हजार किलोग्राम जडीबुटी सङ्कलन गरिएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा उक्त परिमाणमा विभिन्न जडीबुटी […]
भवानीदत्त भट्टकञ्चनपुर। कञ्चनपुरमा सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्य सुरु गरिएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ मा मङ्गलबारदेखि बहुप्रतीक्षित सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्य सुरु भएको हो । प्रारम्भिक चरणको […]