म्याग्दीमा निःशुल्क आँखा शिविरबाट सात सय जना लाभान्वित

म्याग्दी । मालिका गाउँपालिका–६ दरबाङमा सञ्चालित तीनदिने निःशुल्क आँखा उपचार शिविरबाट ७१५ जना लाभान्वित भएका छन् । मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा […]

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आह्वान

भैरहवा । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन वैशाख ३१ गतेका लागि आह्वान गर्न प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । सरकारले जेठ ४ गते सरकारको आगामी वर्षको […]

जुम्ला विमानस्थल स्तरोन्नतिको बाटो खुल्यो

जुम्ला । जुम्ला विमानस्थल स्तरोन्नतिको बाटो खुलेको छ । बर्सौंदेखि स्तरोन्नति हुने भनिए पनि विभिन्न कारणले विनियोजित बजेट खर्च हुन नसकेर फिर्ता हुने गरेको थियो । सरकारले जगा अधिग्रहणका लागि […]

म्याग्दीको दोबा गाउँका चार सय घरधुरीमा खानेपानी सुविधा पुग्यो

ठाकुरप्रसाद आचार्य म्याग्दी । शुद्ध खानेपानी सुविधाबाट वञ्चित अन्नपूर्ण गाउँपालिका १ दोबा गाउँमा खानेपानी सुविधा पुगेको छ । गण्डकी प्रदेश सरकारको करिब पाँच करोड रुपियाँ लागतमा एक घर एक धारा […]

संघीय संसदका दुई समितिको बैठक बस्दै : के के छन् कार्यसुची ?

काठमाडौं । संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरबारमा उक्त बैठक बस्नेछन् । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ । बैठकमा […]

बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै सुरु: मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोट बाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताएका छन् । बुधवार गोरखापत्र दैनिकको १ सय २५ औं […]

भारत-पाकिस्तान तनावपछि नेपालमा सुरक्षा सतर्कता बढाउन निर्देशन

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण नेपालमा सम्भावित असरलाई मध्यनजर गर्दै केन्द्रीय सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएको छ। […]

किसानलाई सहजरुपमा पर्याप्त मलखाद उपलब्ध गराउन सांसदहरुको माग

काठमाडौं । किसानलाई पर्याप्त मलखाद सहजरुपमा उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सांसद प्रभु साहले वर्षायाम सुरु भएसँगै किसानहरुलाई मलखादको अभावमा खेती लगाउन समस्या […]

मुस्ताङको स्याङमा जर्सी गाईपालन फस्टाउँदै

मुस्ताङ। जिल्लाको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा उन्नत जर्सी गाईपालन व्यवसाय फस्टाउँदै जान थालेको छ । उन्नत गाईको दूधबाट मनग्ये आम्दानीका साथै किसानको फलफूल तथा तरकारी बगैँचामा गोबरबाट बनेको मल प्रयोग […]

कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तारका क्रममा लहानचोकमा ‘ओभरपास’ निर्माणको सुरु भएको छ । ‘चाइना रेलवे–२ इञ्जिनियरिङ ग्रुप’ले ‘ओभरपास’ निर्माण थालेको हो । सप्तरीको कञ्चनपुरबाट सिरहाको कमलासम्म ८६ दशमलव […]