सडक कालोपत्रे भएपछि त्रिवेणी गाउँपालिका सर्दीवासी खुसी
ज्ञानु पंगेनी मध्यविन्दु । विनयी त्रिवेणी गाउँपालिका सर्दीका यादव पौडेललाई केही समय पहिलेसम्म सर्दीबाट दुम्किबाससम्म आउजाउ गर्न कम्तीमा ४५ मिनेटदेखि एक घण्टा समय लाग्थ्यो । पालिकामा काम परेर आउजाउ गर्नुपर्दा […]


