‘राष्ट्रिय प्रज्ञा-पुरस्कार’बाट आठ जना पुरस्कृत हुने

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा–पुरस्कार-२०८१’ घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मान प्रदान हुने उक्त पुरस्कारका लागि आठ जना वरिष्ठ स्रष्टाको […]

इन्दु बर्माको कप्तानीमा महिला विश्वकप छनोट खेल्ने टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । क्यानले शुक्रवार थाइल्यान्डमा हुने प्रतियोगिताका लागि अन्तिम टोली […]

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलालीमा आठ पुल बन्ने

अविनाश चौधरी धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा कैलालीमा थप आठ वटा पुल बन्ने भएको छ । चालु आर्थिक वर्षदेखि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । आठ वटै पुल निर्माणका […]

कैलालीमा प्रदेशस्तरीय होमस्टे महोत्सव हुने

अविनाश चौधरी धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित होमस्टे गाउँ भादामा प्रदेशस्तरीय होमस्टे महोत्सव आयोजना हुने भएको छ। थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजना र सुदूरपश्चिम प्रदेश […]

देशकै ठुलो गार्मेन्ट उद्योग कागेश्वरी मनोहरामा स्थानान्तरण गर्न अध्ययन गर्दै नगरपालिका

सुदिप बर्देवा काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले देशकै ठुलो गार्मेन्ट उद्योग आफ्नो नगरपालिकामा स्थानान्तरण गर्न सम्भावित अध्ययन सुरु गरेको छ । नगरपालिकाले वडा नम्बर १ ठुलाडिक, गणेशमान सिंह फाउन्डेसन र […]

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

मुस्ताङ । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका विसं २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी […]

गुल्मीका स्थानीय तहलाई दुई अर्बभन्दा बढी अनुदान

रमेश विश्वकर्मा गुल्मी । आगामी आर्थिक वर्ष २०८२–०८३ मा गुल्मीका स्थानीय तहले अनुमानित दुई अर्बभन्दा बढी अनुदान पाउने भएका छन् । यस जिल्लाका दुई नगरपालिका र दस गाउँपालिकाले राजस्व बाँडफाँड […]

ललितपुर महानगरको विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैन : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको विकास प्रक्रियालाई कसैले रोकेर पनि रोक्न नसक्ने स्पष्ट पारेका छन् । २०७२ सालको विनाशकारी भूकम्पको स्मरणमा ललितपुर महानगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा […]

धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै

कैलाली । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ । धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी नगरपालिका–८ भएर बग्ने जोनापुर खोला […]

कर्णाली प्रदेश सरकारद्वारा प्रादेशिक सडक गुरुयोजना पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना पारित गरेको छ । गत शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गुरुयोजना स्वीकृत गरेको हो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको […]