जाजरकोटमा सामुदायिक विद्यालयको शैक्षीक गुणस्तर वृद्धि अभियान: सरकारी सेवाबाट वञ्चित सम्मको तयारी
सहदेव बस्नेतजाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका–८ का बालबालिकालाई वडा भित्रकै विद्यालयमा भर्ना नगरे अभिभावक सरकारी सेवाबाट वञ्चित हुने भएका छन् । नगरपालिकाको कार्यपालिका बैठकले आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी सो […]


