स्रोत अभावको मारमा हेटौँडा–कुलेखानी–काठमाडौँ सडक
संघीय राजधानीलाई प्रदेश राजधानीसँग जोड्ने छोटो दूरीको हेटौँडा कुलेखानी–काठमाडौँ सडक स्रोत अभावमा परेको छ । बजेट निर्माणको क्रममा पर्याप्त विनियोजन हुन नसक्दा यो सडक निर्माणमा समस्या देखिने भएको हो । […]


