दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट
डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी थालिएको छ । कर्णाली प्रदेश सरकारले दुनैलाई व्यवस्थित बनाई पूर्वाधारको विकास गर्ने योजनासहित रु १६ करोट बजेट विनियोजन गरेको हो । […]
डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी थालिएको छ । कर्णाली प्रदेश सरकारले दुनैलाई व्यवस्थित बनाई पूर्वाधारको विकास गर्ने योजनासहित रु १६ करोट बजेट विनियोजन गरेको हो । […]
चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ-१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक बगाएपछि पहिरो नियन्त्रण गर्न […]
टौंडा बजार क्षेत्रका पाँच सयभन्दा बढी घर–टहरा मासिने गरी भइरहेको सडक विस्तारविरूद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ बुधबार ‘हेर्न नमिल्ने’ मा परेको छ। रास्वपाकी तत्कालीन सांसद विन्दवासिनी कंसाकर सहितले दायर गरेको रिटमा बुधबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुने तोकिएको थियो। तर न्यायाधीश […]
कुनै समय साँघुरो सडक, अव्यवस्थित पार्किङ र धुलो–धुवाँले निसासिने धनगढीको मुख्य बजारको स्वरूप अहिले फेरिएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको मुटु मानिने मुख्य सडक चौडा बनेसँगै सहरको सौन्दर्य […]
मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । दैनिक एक सय ३० कामदार खटाएर उक्त पुल तीव्र गतिमा निर्माण गरिँदै छ । पर्यटकलाई […]
मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे खण्डको निर्माण कार्य यतिबेला धमाधम भइरहेको छ । सधैँ चर्चामा रहिरहने र निर्माणमा ढिलाइ भएको यो खण्डमा तिहारपछि कामले गति लिएको छ । […]
सिन्धुपाल्चोकको कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ‘इको’ पहिरो रोकथामका लागि सरकारले प्रक्रिया अघि बढाएको छ । सडक डिभिजन चरिकोटले एक सूचना जारी गर्दै ‘इको पहिरो’ (चेनेज ११३+०००) को मर्मतका लागि ठेक्का […]
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको आज निरीक्षण गर्दै उनले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन […]
काठमाडौँ । सडक स्तरोन्नति र मर्मत सम्भारका लागि नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आजबाट पुस १ गतेसम्म दैनिक पाँच घण्टा बन्द हुने भएको छ । सडक खण्डमा कालोपत्रे तथा चट्टान काट्ने काम […]
सुलीकोट । गोरखाको भिमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ को ज्यादुल खोलामा निर्माण भएको बेलिब्रिज पुल सम्पन्न भएपछि उत्तरी गोरखाबासीको यात्रा सहज बनेको छ। यो पुल धार्चे, चुमनुब्री, आरुघाट […]