कर्णालीमा तीन पालिका जोड्ने पुल बन्दै
दैलेख । यहाँको आठबिस नगरपालिका–१, सात्तलादेखि ठाँटीकाँध गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिका हुँदै मध्यपहाडी राजमार्गमा जोड्ने चिन्याथापा खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय […]


