पर्खाल हटाएर दक्षिणढोका-मूलपानी बाटो खोल्ने, गोकर्णेश्वर मन्दिरबाट दक्षिणढोका र मूलपानी पुग्न सहज हुने

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाल ट्रष्टको कार्यालयअन्तर्गतको गोकर्ण वनको पर्खालभित्र रहेको सडक खोल्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । गोकर्णेश्वर नगरपालिका-४ मा रहेको वन क्षेत्रको अवलोकनपछि त्यहाँ बनाइएको पर्खाल […]

स्याङ्जा भीरकोटका दुई सडक कालोपत्र

स्याङ्जा। स्याङ्जाको भीरकोट नगरपालिकामा चालु आर्थिक वर्षमा दुई सडक कालोपत्र गरिएका छन् । भीरकोट–६ को सुन्दरबजार–मोहनडाँडा–ठूलीभञ्ज्याङदेखि पर्वतको हातेमालोचोक जाने सडक कालोपत्र गरिएको छ । सुन्दरबजारदेखि–स्वरेक मैदान सडकको सडक कालोपत्र गर्ने […]

विकास बिज्ञहरु भन्छन् : ‘नेपालको विकासका लागि बिआरआई कोसेढुंगा हुन सक्छ’

काठमाडौँ । चीन सरकारले अगाडि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यक्रम नेपालको आर्थिक विकासको लागि कोसेढुंगा हुन सक्ने विज्ञले बताएका छन्। यो कार्यक्रमअन्तर्गत सञ्चालन हुने कार्यक्रम छान्दा होसियारी अपनाए […]

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण सम्पन्न

गोरखा। गोरखाको पालुङ्टार नगरपालिका– ९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । अठार महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता […]

म्याग्दीको दरखोलामा मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित दरखोलामा तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माण सुुरु भएको छ । मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गत जेठ […]

सडकमा संरचना बनाउनेलाई ५ लाख जरिवाना, देशभरका सडकलाई ७ भागमा बाँडिदै

काठमाडौं । देशभरका विभिन्न सडकलाई सरकारले ७ भागमा वर्गीकरण गर्ने भएको छ । हालै सरकारले सार्वजनिक सडक सञ्जाल व्यवस्थित गर्न तयार पारेको सार्वजनिक सडक ऐन, २०८१ मार्फत देशभर हरेका विभिन्न […]

बीपी राजमार्ग पुनःनिर्माणः नेपालथोक-बर्खे खोलाखण्डलाई १ करोड ८२ लाखको ठेक्का

काठमाडौं । बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग सरकारले पुनः निर्माणका लागि ४ वटा प्याकेजमा ठेक्का आह्वान गर्ने भएको छ ।फागुन मसान्तभित्र चारवटै प्याकेजको ठेक्का आह्वान गर्ने सडक विभागले जनाएको छ […]

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

गण्डकी। पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) को भौतिक प्रगति ४३.३४ प्रतिशत पुगेको छ। कुल ३८.८८ किमी दूरीको यो खण्डमा हालसम्म २९.४७ किमी सडक कालोपत्र भएको आयोजना कार्यालयले जनाएको छ। चार […]

मनाङमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइने, ५ सिटे पिकअप जिपको मनोमानी हट्ने

काठमाडौं । हिमाली जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालनमा ल्याइने भएको छ । स्थानीय तथा पर्यटकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले सार्वजनिक बस सञ्चालनमा ल्याउन लागिएको […]

कालीगण्डकी करिडोर : बादरजुङ र काभ्रेभिरको यात्रा सहज

म्याग्दी । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका […]