काठमाडौँको सीडीओ कार्यालयले सार्वजनिक घोषणा प्रणालीबाट सेवा दिँदै

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सेवा प्रवाहलाई सरल बनाउन पब्लिक अनाउन्समेन्ट सिस्टम ल्याउन लागेको छ । जेनजी प्रदर्शनपछि सुशासनको माग बढेपछि त्यसलाई सम्बोधन गर्न सार्वजनिक घोषणा प्रणाली (पब्लिक अनाउन्समेन्ट […]

काठमाडौंको वायु प्रदूषणले नाघ्यो अस्वस्थको तह

काठमाडौंमा वायुको गुणस्तर खराब स्थितिमा पुगेको छ । आज बिहान काठमाडौंमा वायु प्रदूषणले अस्वस्थको तह नाघेको छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपतिका लागि आवदेन खुल्ला गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत रहेको उपकुलपति सिफारिस समितिको सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै सात दिनभित्र दरखास्त दिन आह्वान […]

चेपाङ विद्यार्थीको सहयोगमा यसरी तयार भयो नेपाली भूउपग्रह

२४ मंसिर, काठमाडौं । चितवनको करैयामा रहेको नवोदय माध्यमिक विद्यालयको एउटा सानो कोठामा केही महिनाअघिसम्म असाधारण दृश्य देखिन्थ्यो । स्कुल यूनिफर्ममा स–साना हातहरू सावधानीपूर्वक सर्किट बोर्डमा काम गरिरहेका थिए । नजिकैबाट […]

गुल्मीको रेसुङ्गाले सञ्चार नीति तर्जुमा गर्ने

रमेश विश्वकर्मागुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले सञ्चार नीति तर्जुमा गरी लागू गर्ने योजना बनाएको छ । नगरप्रमुख खिलध्वज पन्थीले आगामी आर्थिक वर्ष २०८२/०८३ को रेसुङ्गा नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत […]

यो बर्ष १५ दिनअघि नै भित्रियो मनसुन

काठमाडौँ। नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी […]

जुम्लामा अझै हटेन फोन सम्पर्क गर्न रुख चढ्नुपर्ने बाध्यता

नौरते नेपाली सिँजा, जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–१, नापानीगाउँ यतिबेला सञ्चारविहीन बनेको छ । सहर बजारमा फोरजीलगायतका सुविधा विस्तार भइसक्दा नापानीगाउँका करिब एक सय घरपरिवारका नागरिक सञ्चारविहीन भएका छन् । गाउँमा नेटवर्कले […]

मकवानपुरको राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

मकवानपुर । हरेक वर्ष चट्याङका कारण जनधनको क्षति भइरहेको यहाँको राक्सिराङ गाउँपालिकामा त्यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले पूर्वसूचना दिने सेन्सरसहितको साइरन प्रणाली जडान गरिने भएको छ । साउथ एसियन […]

पोखराका मेयर आचार्यको युवा लक्षित आईटी छात्रऋण योजना: प्रति प्रशिक्षार्थी रु ५ लाखसम्म कर्जा सुविधा

काठमाडौं । पोखरा महानगरपालिकाले सूचना प्रविधि (आईटी) क्षेत्रमा अध्ययन र रोजगारी गर्न चाहने युवाहरूलाई लक्षित गर्दै प्रति प्रशिक्षार्थी अधिकतम ५ लाख रुपैयाँसम्मको ऋण सुविधा दिने कार्यक्रम सार्वजनिक गरेको छ। पोखरा […]

चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता ‘शेइयान–२७’ उपग्रह प्रक्षेपण

चीन । चीनले शनिबार बिहान उत्तर चीनको शानसी प्रान्तको ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट छवटा नयाँ परीक्षण उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । ‘शेइयान–२७’ नाम दिइएका ती उपग्रहहरू बिहान ठीक ६ […]