खोटाङको दुई पालिका जोड्ने मोटरेबल पुल उद्घाटन

राजकुमार भट्टराई खोटाङ। खोटाङको खोटेहाङ गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिका जोड्ने मोटरेबल पुल उद्घाटन गरिएको छ। खोटेहाङ गाउँपालिका–७ खोटाङ बजार मझौ र जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी छयालिसको सिमानामा रहेको सावा खोलामा ४१.४० […]

अन्तिम चरणमा ललितपुरस्थित ग्वार्काे फ्लाइओभर

काठमाडौँ । ललितपुरस्थित ग्वार्काे चोकको फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जेठभित्रै दुवैतर्फको र्‍याम्प (फ्लाइओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको संरचना)मा कालोपत्रे सकिनेपछि गाडी सञ्चालन […]

दाउन्नेमा सडक एकतर्फी सुचारु

विकास अधिकारीपश्चिम नवलपरासी । शुक्रबार रातिको अविरत वर्षाका कारण अवरुद्ध भएको पूर्व पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सुचारु भएको छ । बर्दघाट नगरपालिका–४ को खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात […]

दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण

कृष्णबहादुर धामीदार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्ला दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालय […]

नागढुङ्गा सुरूङमार्ग आगामी पुसभित्र सञ्चालनमा ल्याइने

काठमाडौँ । आगामी पुसपछि नागढुङ्गा सुरूङमार्ग सञ्चालनमा आउने भएको छ । अहिलकै गतिमा काम गर्ने वातावरण भएमा आगामी छ महिनाभित्र सुरूङमार्ग सञ्चालनमा आउने गरी तयारी गरिएको हो । कूल ९० […]

बेनी कालिगण्डकी जलविद्युत आयोजना अघि बढाइदै

ठाकुरप्रसाद आचार्यम्याग्दी । म्याग्दी र पर्वतको जलजलामा निर्माण हुने साढे ५० मेगावाट क्षमताको बेनी कालिगण्डकी जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । जलजलामा जलविद्युत आयोजना निर्माण हुने भएपछि यहाँका […]

जुम्लाको सबैभन्दा ठुलो खानेपानी आयोजनामा पाइप बिछ्याइयो

जुम्ला। जुम्लाको सबैभन्दा ठुलो खानेपानी आयोजना बृहत् धौलीगाड खानेपानी आयोजनाको २२५ किलोमिटर क्षेत्रमा खानेपानीको पाइप बिछ्याइएको छ । सदरमुकाम खलङ्गासहित चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका र गुठीचौर गाउँपालिकामा पाइप बिछ्याउने काम […]

लोडसेडिङसम्बन्धी हल्लामा कुनै सत्यता छैन : हितेन्द्र देव शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले लोडसेडिङसम्बन्धी हल्लामा कुनै सत्यता नभएको बताएका छन् । बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा शाक्यले सामाजिक सञ्जालमा फैलाइएका लोडसेडिङका अफवाहहरू निराधार […]

निजी जलविद्युत आयोजनालाई बाढीको पूर्वसूचना उपलब्ध गराइने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)बीच जलविद्युत आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्ने सम्बन्धी समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ । बुधबार राष्ट्रिय […]

बागलुङ नगरमा डोजर प्रयोग गरेर नयाँ सडक बनाउन बन्द

रामकृष्ण बोहराबागलुङ । बागलुङ नगरपालिकाले तीनवर्षे उपलब्धीलाई ४१ बुँदामा समावेश गरेर सार्वजनिक गरेको छ । नगर प्रमुख वसन्तकुमार श्रेष्ठले सार्वजनिक गरेको प्रगतिको सूचीमा नयाँ र तत्कालै सर्वसाधारणले लाभ लिएका भन्दा […]