मोरङको उर्लाबारी नगरपालिकामा बसपार्ककाे शिलान्यास

हरिप्रसाद कोइराला उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा नयाँ बसपार्ककाे शिलान्यास गरिएको छ । नगर प्रमुख गङ्गाप्रसाद खरेलले आइतबार उर्लाबारी-६ मा बसपार्क शिलान्यास गर्नुभएको हो । उहाँले शिलान्यास कार्यक्रममा बोल्दै नगरको […]

भोटेकोशी बाढीले क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणमा चीनले सहयोग गर्ने

काठमाडौं । रसुवामा भोटेकोशी नदीको बाढीले क्षति पुर्याएको भौतिक संरचनाहरूको पुनर्निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का […]

तीन वर्षदेखि निर्माण रोकिएको धुलिखेल-खावा खण्ड स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक। तीन वर्षदेखि निर्माण रोकिएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल-खावा सडकखण्ड स्तरोन्नति गरिँदैछ । यसअघि निर्माण कम्पनीको लापरबाहीका कारण रोकिएको उक्त खण्ड स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय भक्तपुरले बोलपत्र आह्वान गरेको […]

सङ्खुवासभामा दुई पक्की पुल सञ्चालन

सुजन बज्राचार्य सङ्खुवासभा। सङ्खुवासभाको धर्मदेवी–४ र मादी नगरपालिका–६ तथा चैनपुर–१ र मादी नगरपालिका–९ लाई जोड्ने दुई पक्की पुल शनिबारदेखि सञ्चालनमा आएका छन्। शनिबार आयोजित उद्घाटन समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री […]

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा । गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । उक्त नगरपालिका–१३ देउराली र पालुङटार नगरपालिका–८, रातमाटे जोड्ने सडकखण्डमध्ये जैकोटदेखि घोरथुम्कासम्म सडक कालोपत्र सम्पन्न […]

गुल्मीको रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङ बन्ने

रमेश विश्वकर्मा गुल्मी। गुल्मीको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङ निर्माण कार्य सुरु भएको छ । साहसिक पर्यटनको सम्भाव्यता खोज्ने क्रममा यस क्षेत्रमा जिपलाइन र स्काई […]

म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक थपियो

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । राहुघाट म्याग्दीको बहुप्रतिक्षित आयोजना […]

कोशी प्रदेशका १४ जिल्लामा पूर्वाधार कार्यालय स्थापना

सचिन पाख्रेल इटहरी । कोशी प्रदेश सरकारले प्रदेशभर पूर्वाधार निर्माणका कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन १४ जिल्लामा भौतिक पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ । बिहीबार इनरुवामा आयोजित एक […]

जुम्लीखोलामा पुल बनेपछि जैमिनीको यात्रा सहज

रामकृष्ण बोहराबागलुङ । गत वर्ष असारमा परेको वर्षातले जैमिनी जोड्ने सबै सडक अबरुद्ध भए । सबै सडकमा पहिरोको सास्ती थियो । मालढुङ्गा कुश्मीसेरा सडक खण्डको जुम्ली खोलाले भने ढुङ्गामुढा ल्याएर […]

सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत

पाल्पा । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले […]