व्यापार नै नहुने देशमा महावाणिज्य दूतावास खोल्दै सरकार

काठमाडौं । पछिल्लो समय राजनीतिक दलका नेता र सरकारी कर्मचारीको स्वार्थ मिलेकै कारण औचित्य नभएका स्थानमा पनि महावाणिज्य दूतावास खोल्ने प्रवृत्ति विकास भएको छ । महावाणिज्य दूतावासको स्थापना व्यापार सहजीकरणका […]

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुगे पशुपतिनाथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली महाशिवरात्रिको पूर्वसन्ध्यामा निरीक्षण तथा आरतीमा सहभागीका लागि पशुपतिनाथ पुगेका छन् ।प्रचार-प्रचार उपसमितिकाका अनुसार महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री निरीक्षण तथा […]

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री […]

एकीकृत समाजवादीको निर्णय: समसामयिक बिषयमा २० बुँदे प्रस्ताव पारित, विवादको जिम्मा सचिवालयलाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका स्वरूप, विद्यार्थी सङ्गठन र विधान लगायतको विवादबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । फागुन ९ र १० गते बसेको सो पार्टीको दोस्रो […]

७ महिनामा वैदेशिक रोजगारीमा जाने १५.६६ प्रतिशतले बढे, प्रत्येक महिना ६६ हजारभन्दा बढिले श्रम स्वीकृति लिदैं

काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या १५.६६ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिना (साउन १ गतेदेखि माघ मसान्तसम्म)मा वैदेशिक […]

जेलेन्स्की भन्छन्: युक्रेनलाई युरोप र अमेरिका दुवैको समर्थन आवश्यक छ

किएभ । राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी नेता भ्लादिमिर पुटिनबीचको कुनैपनि बैठकअघि युक्रेनी प्राकृतिक स्रोतहरूमा वासिङ्टनको पहुँच प्रदान गर्ने सम्झौताबारे छलफल गर्नुपर्ने बताएका छन् । ‘युक्रेनी सुरक्षा […]

माओवादीको जागरण अभियान आजदेखि

काठमाडौं । नेकपा माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान आजदेखि गर्दैछ । माओवादीले झापाको कचनकबलबाट जागरण अभियानको सुरू गर्ने भएको हो । अभियानमा जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाटलगायत कार्यक्रम […]

आज प्रतिनिधिसभाको बैठक बस्दै: यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिनको १ बजे सुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आ.व. […]

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सम्पन्न, निर्णयहरु सोमवार सार्वजनिक गरिने

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक सम्पन्न भएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २०८१ फागुन ९ र १० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरको जाउलाखेलमा […]

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक: चैत्र २७ गते मनोनयन, ५ गते चुनाव

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को उम्मेदवारी मनोनयन यही २७ गते हुने भएको छ । २६ गते मनोनयनपत्र वितरण गरेपछि २७ गते समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता […]