तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ । आयोजनाप्रमुख […]

संसद्को हिउँदे अधिवेशन आजदेखि : यस्तो छ कार्यसुची

काठमाडौं । आज (माघ १८) बाट शुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरू तीन फ्याक्टरमा विभाजन भएर सामूहिक शक्ति सञ्चयको तयारीमा जुटेका छन्। शुक्रवार अपराह्न १ बजे […]

ताप्लेजुङ कांग्रेसले भन्यो : केबुलकार निर्माण गर्न न्युनतम् सहमति आवश्यक

ताप्लेजुङ। नेपाली कांग्रेस ताप्लेजुङले केबुलकार निर्माण गर्नुअघि न्यूनतम् सहमति आवश्यक रहेको औंल्याएको छ। पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको काम सुरु गरिएसँगै जिल्ला अशान्त बनिरहेको अवस्थामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले पार्टीको धारणा […]

शुक्रबारदेखि संसद्को हिउँदे अधिवेशन

काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलि माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्दैछ । यस अधिवेशनलाई विधेयक अविधेशनका रूपमा पनि लिइन्छ । सङ्घीय संसद् […]

सूचना प्रविधिमार्फत अर्थतन्त्रमा वृद्धि गर्ने आधारहरु सिर्जना गर्दैछौँ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि मार्फत नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने आधारहरु सिर्जना गर्न मन्त्रालय सक्रिय हुँदैआएको बताएका छन् । नेपाल चेम्बर अफ कर्मशले आज […]

राष्ट्रियता, जनजीविका र महँगीबारे विपक्षीले संसदमा सशक्त आवाज उठाउने

काठमाडौँ । संसदका विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् । साथै उनीहरुले राष्ट्रियता, जनजीविका र महंगी नियन्त्रणलगायतका विषयमा आगामी संसदमा सशक्त आवाज उठाउने भएका छन् । बिहीबार […]

‘एक घर एक धारा’को अभियानले आधारभूत तहमा खानेपानीको पहुँच सुनिश्चित

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ‘एक घर एक धारा’को अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताउनुभएको छ । खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरूमा निर्णायक तहमा महिलाको […]

पोखरा–मुग्लिन आयोजना : पोखरा–जामुने खण्डमा २८ किमि कालोपत्र

गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमि सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी […]

विपक्षी दलहरूको एकै स्वर:सरकारले ल्याएका अध्यादेश सुईकार्न सकिदैंन्

काठमाडौं । संसदका विपक्षी दलहरूले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन्। बिहीबार बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको […]

जनताका पक्षमा काम गर्दै अघि बढ्नेछौँ र सहिदका सपना सकार पार्नेछौँ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानले परिकल्पना गरेको मुलुकमा दिगो शान्ति र स्थायित्व कायम गर्दै राष्ट्रिय एकता, समुन्नति तथा समाजमा सद्भाव कायम राख्दै सबै मिलेर न्याय, समानता र समृद्ध नेपालको […]