ट्रम्पको आदेशले नेपालमा सञ्चालित ३ सय बढी अनुदानका कार्यक्रम निलम्बित ! एमसीसी के हुन्छ ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै नेपालमा पनि अमेरिकी अनुदान सहयोगमा सञ्चालित सबै कार्यक्रम निलम्बित भएका छन् । नेपाल सरकारसँग ५ वर्षे रणनीतिक साझेदारी गरेको अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले अर्थ […]


