मलामीसहितको शववाहन सहित स्थानीयको शोकमा साथ दिँदै लमजुङको सुन्दरबजार नगरपालिका
लमजुङ। स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत यहाँको सुन्दरबजार नगरपालिकाले सञ्चालन गरेको मलामीसहितको शव वाहन सेवा प्रभावकारी बनेको छ। पालिकाले विसं २०७९ साउन १ गतेदेखि कार्यविधि बनाएर सुरु गरेको यस अभियान […]


