काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन, यस्ता छन् तालिमका क्षेत्र र विधा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सीप मेला २०८२ का लागि आवेदन आह्वान गरेको छ । यही जेठ ७ गतेदेखि सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ क्षेत्रसँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने […]

मदन–आश्रित स्मृति दिवस : दुर्घटना स्थलमा अध्ययन केन्द्र निर्माण हुँदै

चितवन । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र पार्टीका सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय दुर्घटना भएको स्थानलाई अध्ययन केन्द्र बनाउने कामको थालनी भएको छ । पोखराबाट चितवन […]

बालाजु र नागार्जुनमा मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)ले काठमाडौँ […]

सर्लाहीको हरिवन नगरपालिकाले दियो कोदो र कुर्थी फलाउने किसानलाई अनुदान

जनार्जन खत्री सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले कोदो र कुुर्थी अर्थात् गहत फलाउने किसानलाई अनुदान प्रदान गरेको छ । लोपोन्मुख तथा रैथाने बाली संरक्षण, सम्वर्धन तथा उपयोग अनुदान कार्यक्रम अन्तर्गत […]

हिलाम्य राडीबजारको सडक कालोपत्रेपछि चिटिक्क

राजु लामिछाने रुकुमपश्चिम । रुकुमपश्चिममा ट्रयाक खुलेको लामो समयसम्म अलपत्र अवस्थामा रहेको एक पालिका केन्द्रभित्रको सडकखण्ड कालोपत्रे भएको छ । आठबिसकोट नगरपालिकाको केन्द्र राडीबजारका विभिन्न सडक खण्ड कालोपत्रे गरिएको हो […]

मोरङमा मकैको उत्पादन र उत्पादकत्व बढ्दै

हरिप्रसाद कोइराला उर्लाबारी । मोरङमा १ लाख ४७ हजार ७ सय मेट्रिक टन मकै उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२मा मोरङमा २१ हजार १ सय हेक्टर क्षेत्रमा मकै […]

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

सङ्गीता राई सुनसरी। पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो । तर अहिले त्यो दृश्य फेरिएको […]

मितेरी सम्बन्ध: ललितपुरका प्रमुख महर्जनद्वारा गुल्मीको मालिका मन्दिर उद्घाटन

टोपलाल अर्याल रेसुङ्गा । गुल्मीको मालिका गाउँपालिकामा निर्माण भएको मालिका भगवती मन्दिरको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु मर्हजनले उद्घाटन गर्नुभएको छ । तीन वर्षदेखि मालिका गाउँपालिका र ललितपुर महानगरपालिकाबिच मितेरी सम्बन्ध […]

मुसिकोट नगरको साझेदारीमा फाइवर झोला उत्पादन सुरु

टोपलाल अर्याल रेसुङ्गा । मुसिकोट नगरपालिकामा फाइवर झोला बनाउन सुरु गरिएको छ । प्लाष्टिक बिस्थापनसहित ग्रामीण स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले मुसिकोट नगरपालिकाले साझेदारीमा फाइवर झोला निर्माणको काम थालेको हो […]

प्रतिनिधिसभाको बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको बैठक आज […]