मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास खण्डको रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रे
गुल्मी । गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी–तम्घास खण्डको रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रे सुरु गरिएको छ । मदन भण्डारी राजमार्ग अहिले दुई खण्डमा ४१ किलोमिटर सडक स्तरोन्नति र कालोपत्रेको काम […]


