जुम्लाको तातोपानी गाउँपालिका गिडिदहमा नौ सय पर्यटक भित्र्याउने लक्ष्य

नौरते नेपाली जुम्ला । तातोपानी ४ डिगिखोला गाउँको सिरानमा रहेको गिडिदह (ताल) मा करिब ९ सय पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । प्रचुर सम्भावना बोकेको गिडिदहमा आन्तरिक र बाह्य गरी […]

मानव–हात्ती सहअस्तित्व कायम गर्न हात्ती पूजा

चाँदनी आचार्य कैलाली । बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराको हात्ती प्रजनन केन्द्र हात्तीसारमा परम्परागत धार्मिक विधि अनुसार मङ्गलबार हात्ती पूजा गरिएको छ । निकुञ्ज आसपासका स्थानीयवासी जङ्गली हात्तीबाट आतङ्कित भएपछि हात्तीबाट हुने […]

लुम्बिनी कप अन्तर्राष्ट्रिय महिला फुटबलको तयारी पूरा

नेपालगन्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जनाईएको छ । नेपालगन्ज रङ्गशालामा वैशाख ५ गतेदेखि १२ गतेसम्म चल्ने प्रतियोगितालाई भव्य र सभ्य बनाउन रङ्गशाला […]

वैशाख ६-७ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत देशभरका बालबालिकालाई शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । ६ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ […]

कागेश्वरी मनोहरा नगरपालिकाको एकीकृत सेवाले सेवाग्राही दंग, पालिकालाई दिए स्याबासी

प्रदिप नेपाली काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा कार्यालय खुल्ने दिन कर्मचारीहरु विहान १० बज्नु भन्दा पाँच-दश मिनेट अघि नै कार्यालय परिसरमा आइपुग्छन् । बाहिरबाट हेर्दा भौतिक संरचना जति चिटिक्क परेको […]

वीरेन्द्रनगर नगरपालिका र त्रिपुरासुन्दरी नगरबिच असल अभ्यास सिकाइका लागि सम्झौता

विष्णुप्रसाद देवकोटाडोल्पा । नविनतम अभ्यास र सेवा प्रवाह सुधारका लागि विरेन्द्रनगर नगरपालिका सुर्खेत र त्रिपुरासुन्दरी नगरपालिका डोल्पाबिच आपसी साझेदारीमा सिकाइ आदानप्रदानसम्बन्धी सम्झौता भएको छ । कर्णाली प्रदेश सरकारका सभामुख नन्दा […]

जमिन बाँझो नराख्न इलाम नगरपालिकाको किसानलाई आग्रह

कोकिला ढकालइलाम । पछिल्लो समय खेती योग्य जमिन बाँझै छोड्ने प्रवृत्ति बढेपछि इलाम नगरपालिका–४ ले जमिन बाँझो नराख्न किसानहरूलाई आग्रह गरेको छ । वडाले आफ्ना ९० प्रतिशत नागरिक कृषि र […]

झापामा कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी

दमक। झापामा पहिलो पटक कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी सुरु भएको छ। नेकपा (एमाले) कोशीको विज्ञान तथा प्रविधि विभागले प्रदर्शनी आयोजना गर्न लागेको जानकारी गराइएको छ। बुधबार […]

गाउँलेले मर्मत गरे सडक

सर्लाही । चुरेभेगस्थित सर्लाहीको बागमती नगरपालिका–१, दापडाँडाका स्थानीय एकजुट भएर बिग्रेको सडक मर्मत गरेका छन् । गएको चैत २८ गते पाँच घण्टासम्म भएको वर्षाले दापडाँडामा चुरेपाखाको बाटो बिग्रिएको थियो । नगरपालिका कार्यालयले […]

म्याग्दीमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जलजला इको ट्रेक सञ्चालनको तयारी

ठाकुरप्रसाद आचार्यम्याग्दी । जलजला गाउँपालिकाले स्थानीय कला संस्कृति र जैविक विविधताको संरक्षणसँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले जलजला इको ट्रेक सञ्चालनको तयारी गरेको छ । इको ट्रेकको सम्भाव्यता अध्ययन र नक्साङ्कन […]