रसुवागढी नाकामा चिनिले भोलिदेखि बेलिब्रिज निर्माण सुरु गर्ने
काठमाडौं । नेपाल-चीन जोड्ने रसुवागढी नाकामा चिनियाँ पक्षले भोलिदेखि बेलिब्रिज निर्माण सुरु गर्ने भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार भदौ ३० गतेभित्र पुल निर्माण सम्पन्न हुनेछ […]


