तिब्बतसँगको सिमाना कोरला नाकाबाट सामान ल्याउन पहल

हरिकृष्ण शर्मा मुस्ताङ । उपल्लो मुस्ताङका व्यापारीले चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाकाबाट घरायसी प्रयोजनका लागि मात्र नभई व्यावसायिक रूपमा सहज हुने गरी सामान ढुवानीको वातावरण बनाउन आग्रह गरेका […]

गोरखाको नाम्रुङदेवी थान : जहाँ देवीलाई दाम्लो चढाइन्छ

गोरखा । भक्तजनहरू मठमन्दिरमा पूजाआजा गरेर के अर्पण गर्छन् ? सबैको उत्तर हुन्छ, “फूल, अक्षता, भेटी अनि नैवेद्य ।” कोही भक्तजनहरूले लुगाकपडा, गरगहना र अन्य खाद्यान्न सामग्री पनि चढाउँलान् । […]

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पक्की पुल सम्पन्न

तनहुँ। गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् । पुल निर्माण भएर उद्घाटन नभए पनि यहाँबाट यातायातका […]

स्याङ्जाको राङखोला–धौवादी सडक चार महिना अगावै कालोपत्रे

स्याङ्जा । पैसा नभएको र काम गर्ने उपयुक्त समय नभएको भन्दै निर्माण कम्पनीले पटक पटक म्याद थपेर काम गरिरहेका छन् । समय गुजारेर काम गरेका निर्माण कम्पनीहरू कारबाहीमा समेत परेका छन् । […]

आजबाट गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य, छ विधेयक पारित

गण्डकी । गण्डकी प्रदेश सभाको सातौं अधिवेशनले छ वटा विधेयक पारित गरेको छ। माघ २१ गते सुरु भएको हिउँदे अधिवेशनबाट १० विधेयक विभिन्न समितिमा पठाइएको छ। यो अधिवेशनमा १६ दिनमा […]

पुरिन थाल्यो मुस्ताङको नुन खानी

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, तेताङकी कुनसाङ गुरुङ गाउँबाट डेढ घण्टाको दुरीमा रहेको नर्साङखोलाको किनारस्थित नुन खानीबाट हिउँदको समयमा नुन ल्याएर प्रयोग गर्नुहुन्छ । फागुन, चैत, वैशाख, जेठ महिनामा कुनसाङ […]

कृषि पेसाबाट गाउँमै आत्मनिर्भर सावित्री : च्याउखेतीबाटै गर्छिन १२ लाख बढी आम्दानी

पर्वत । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले […]

गुरुङ समुदायको ट्होटें पर्व मनाउन लमजुङको क्व्होलासोथारमा सार्वजनिक बिदा

नवीनराज कुइँकेललमजुङ। लमजुङसहित गण्डकी प्रदेशका गुरुङ समुदायले आज आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदै छन् । गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम […]

पोखरामा राष्ट्रिय हेमजा आलु महोत्सव सुरु: ५० हजार किलो आलुको पहाड

कास्की । आलु गाउँको रुपमा देशमा प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे। स्थानीय विष्णुपादुका क्लबले १३ […]

तनहुँमा सुन्तला खेती विस्तार गर्ने किसानलाई अनुदान

अमरराज नहर्कीतनहुँ । यहाँका किसानले सुन्तला खेती गरे वापत करिब एक करोड अनुदान पाएका छन् । कृषि ज्ञानकेन्द्र तनहुँले सुन्तला खेती प्रवद्धन गर्न किसानलाई अनुदान दिएको हो । किसानलाई प्रोत्साहन […]