हिमाली जनजीवनको अविभाज्य अङ्ग ‘याक’ संरक्षणका लागि सङ्गठित प्रयास आवश्यक छ : मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभएको छ । प्रथम राष्ट्रिय याक […]

विदेशका नेपालीलाई कमाइको केही प्रतिशत नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरूलाई आग्रह […]

विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा सम्लग्न

दाङ । वैदेशिक रोजगारबाट फर्किएका यहाँका युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा सम्लग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र […]

कागेश्वरी मनोहरालाई सिताके च्याउहव बनाईने : औपचारिक रुपमै सुरु भयो व्यावसायिक खेति

सुदिप बर्देवा काठमाडौं ।कागेश्वरी मनोहरा नगरपालिकालाई सिताके च्याउ हव बनाउने लक्ष्यसहित व्यावसायिक सिताके च्याउ खेति सुरु भएको छ । मेयरसँग उद्यमशीलता कार्यक्रम अन्तर्गत नगरपालिकाला सिताके च्याउ खेतिको हाव बनाउने उदेश्यसकित […]

मौरीपालक किसानको सङ्ख्या बढ्दो : कसरी उत्पादन घट्यो ?

चितवन । गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१ मा एक हजार ७० टनले मह उत्पादनमा कमी आएको छ । अघिल्लो वर्ष चार हजार ९४५ टन मह उत्पादन भएकामा […]

पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौंः पर्यटनमन्त्री पाण्डे

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटनमा महिला उद्यमशीलता ठुलो सम्भावना बोकेको क्षेत्र भएको बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले […]

धुलिखेल नगरद्वारा तालिमपछि आठ सय जनालाई रोजगारी

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले सीपमूलक तालिमपछि रोजगारीको अवसर प्रदान गर्न थालेपछि युवाको आकर्षण बढ्न थालेको छ । नगरले बैदेशिक रोजगारयोग्य सीपमूलक तालिम एवं स्वरोजगारसहित उद्यमी बनाउन थालेपछि स्थानीयको आकर्षण बढ्न […]

भरतपुरमा १३ करोड लागतमा बोतल प्रशोधन उद्योग स्थापना, रिसाइक्लिङबाट कपडा र झोला बनाउने

काठमाडौं । प्लास्टिकका विभिन्न फोहरले देशभरका नदी फोहर भइरहेका बेला नदी सभ्यताको रक्षार्थ बोतल प्रशोधन गर्ने उद्योग स्थापना गरिएको छ । विश्व बैंकको सहयोग र संयुक्त राष्ट्र सङ्घीय खरिद सचिवालय […]

भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्रा सम्पन्न

भक्तपुर । नौ दिन आठ रात मनाइने भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्रा आज सम्पन्न भएको छ । आज साँझ तमारीबाट भद्रकाली रथ तानेर घट्खा पुर्याई गःहिटिबाट भैलखः तानातान […]

देशका सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक, विद्यालयमा धमाधम वितरण

सपना थामी काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशका ७७ जिल्लामा पाठ्यपुस्तक वितरणको क्रम जारी छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रशासन प्रमुख पार्वती न्यौपानेका अनुसार नयाँ शैक्षिक […]