भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला : सामग्रीमा ७० प्रतिशतसम्म छुट, यस्ता छन् मुख्य आकर्षण

काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बिहीबारदेखि ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन भइरहेको मेला पाँच दिनसम्म चल्ने आयोजकले जनाएको […]

काठमाडौंका यी स्थानमा आज (शनिवार) पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने

काठमाडौं । काठमाडौंको विभिन्न स्थानमा आज बिहान र दिउँसो विद्युत सेवा अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुईटा फिडर र जोरपाटी वितरण केन्द्रको एउटा […]

प्रहरीका ७५ जना इन्स्पेक्टर डीएसपीमा बढुवाको लागि सिफारिस (सूचीसहित )

काठमाडौं । नेपाल प्रहरीका ७५ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७५ इन्स्पेक्टरलाई डीएसपीमा […]

अनुसन्धान भन्छ : टी-ब्यागको चिया खानेलाई क्यान्सरको खतरा बढी

काठमाडौं । अहिलेको समयमा ‘टी ब्याग’ को चलन निकै बढेको छ ।सामान्य चियापसल देखि होटलसम्म सबै ठाउँमा टी ब्यागबाट चिया दिने गरिएको छ । तर, भर्खरैको अनुसन्धानले पत्ता लगाएको छ […]

समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आएकोछ : प्रचण्ड

काभ्रे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको सङ्कल्प गर्ने बेला आएको बताएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको आयोजना धुलिखेलमा भएको राजनीतिक वैचारिक प्रशिक्षणलाई […]

धोेकेबाज शब्द सुन्दा आफैलाई भने झै लाग्छ: एलिना चौहान

काठमाडौं। गायिका एलिना चौहानले आफूलाई धोकेबाज भनेर बोलाउन थालेको बताएकी छन्। शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा प्रस्तुति दिनुअघि विद्यार्थी दर्शकले धोकेबाज गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन्। […]

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिने निर्णय

काठमाडौं । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारीसरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध […]

गृहमन्त्री र आईजीपीमाथि छानबिन गरियोस् :प्रकाश ज्वाला

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एसका सांसद प्रकाश […]

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक ३२औँ कलेजो प्रत्यारोपण

काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३२ औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। कलेजो प्रत्यारोपण गरिएका बिरामी सकुशल भई डिस्चार्ज भइसकेको समेत प्रत्यारोपण केन्द्रले जनाएको छ। केन्द्रका […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ। सङ्घीय संसद् भवन, बानेश्वरमा बैठक दिउँसो १:०० बजे बोलाइएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा […]