भद्रपुर-झापा गोल्डकप आजदेखि : चार देशका १० टोली प्रतिस्पर्धी

काठमाडौं । भद्रपुर-झापा गोल्डकपको दोस्रो संस्करण बुधबार शुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र पाहुना टोली भारतको दार्जिलिङ पुलिसबीच प्रतिस्पर्धा हुँदैछ। मेची रङ्गशालामा दिउँसो २ः३० बजे खेल शुरु हुनेछ। […]

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुदाक्षबाट रु १५ देखि २० करोडको हारहारीमा […]

संखुवासभामा सडक निर्माणको क्रममा एक मजदुरको मृत्यु

संखुवासभा । धर्मदेवी नगरपालिका–२, तामाफोकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक मर्मतको क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर एक मजदुरको मृत्यु भएको छ। धर्मदेवी–२, तामाफोकमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक मर्मतको क्रममा […]

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घर जले , करोड बढीको क्षति

खोटाङ । त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर […]

झापामा प्याजखेती प्रवर्द्धन गर्न ५० प्रतिशत अनुदान

झापा । प्याजमा झापा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदान दिएर किसानलाई प्याजखेती प्रवर्द्धन सुरु गरेको छ । जिल्लाका शिवसताक्षी, अर्जुनधारा र गौरादह नगरपालिका तथा […]

झापामा प्रहरी कार्यालयभित्रै सई मृत भेटिए

काठमाडौं । झापामा कार्यालयभित्रै एक प्रहरी मृत अवस्थतामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरिक्षक (सई) धनराज खतिवडा मृत अवस्थामा फेला परेका छन् । भोजपुर […]

केपी ओली जतिबेला शक्तिमा पुग्नुहुन्छ, संविधान च्यात्न खोज्नुहुन्छ : प्रचण्ड

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताएका छन् । नेकपा माओवादी केन्द्र दमक नगर समिति झापाको दोस्रो अधिवेशन उद्घाटन […]

सार्कका ३५० क्यान्सर विशेषज्ञ सहभागी भएको पूर्वाञ्चल क्यान्सर सम्मेलन झापामा सुरु

झापा । विश्वकै प्रमुख स्वास्थ्य चुनौति बनिरहेको क्यान्सर रोगको उपचारलाई अझ राम्रो बनाउने लक्ष्यका साथ आज झापामा पूर्वाञ्चल क्यान्सर सम्मेलन सुरु भएको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा हुने सम्मेलनमा […]

अरुण जलविद्युत आयोजना पीडितले सोह्र वर्षपछि मुआब्जा पाउँदै

खाँदबारी । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्ग (छ्याङ्कुटी–दिदिङ) सडकखण्डको […]

भूमि आयोगकाे २६ जिल्ला समितिमा को-को थपिए ? (सूचीसहित)

काठमाडौं । विभिन्न २६ जिल्लाको भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य थपिएका छन् । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाको जिल्ला […]