दुई ठुला पार्टीको अधिनायकवादले देश अधोगतितर्फ जाँदैछ: सम्मानित नेता खनाल
विराटनगर। नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले मुलुकलाई अधोगतितर्फ लगिरहेको बताउनु भएको छ। विराटनगरमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कांग्रेस एमाले दुई ठूला […]


