मिथिला बिहारीमा घरदैलो स्वास्थ्य परीक्षण अभियान
विजयकुमार साह ढल्केबर। धनुषाको मिथिला बिहारी नगरपालिका–१०, का वडाध्यक्ष ललितनारायण झाले आफ्ना वडावासीको स्वास्थ्यलाई प्राथमिकता दिँदै घरदैलो स्वास्थ्य परीक्षण अभियान सुरु गर्नुभएको छ । सोमबारदेखि सुरु भएको यो अभियान चार […]


