गुल्मीको चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई तीन हजार प्रोत्साहन भत्ता दिने
तिलाचन पाण्डे तम्घास। गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने कृषकलाई वार्षिक तीन हजार प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ। ग्रामीण स्तरमा गोरु पाल्न छाडिएकाले गोरुपालक कृषकलाई प्रोत्साहन गर्नका लागि […]


