ग्यास उद्योगीको आन्दोलन फिर्ता ,यस्तो छ सरकार र उद्योगीबिच भएको ५ बुँदे सहमति

काठमाडौं । सरकारसँग ५ बुँदे सहमति भएपछि एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् । आज मंगलबार भएको ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच प्रतिसिलिन्डर […]

अध्यादेशका पक्षमा उभिन सांसदहरुलाई काँग्रेस–एमालेको ह्वप

काठमाडौं । बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा सहभागी हुन सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेले आफ्ना सांसदलाई ह्विप जारी गरेका छन् ।बुधबार बस्ने बैठकमा अध्यादेशहरु स्वीकृतिका लागि प्रस्तुत हुने जानकारीसहित […]

श्रमिकलाई न्यूनतमभन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित […]

त्रिभुवन विमानस्थलमा ४० प्रतिशतभन्दा बढी काम सम्पन्न :चैत १९ गतेदेखि राति बन्द नहुने

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातिको समयमा बन्द नहुने भएको छ । विमानस्थल चैत १९ गते रातिदेखि बन्द नहुने भएको हो । ट्याक्सी वे विस्तारका क्रममा बन्द गरिएको विमानस्थल […]

कपिलवस्तुको शङ्करपुर ताल सिँचाइ आयोजना शुभारम्भ, लागत १९ करोड

काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, ३ र ४ को ७०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि निर्माण हुन लागेको शङ्करपुर ताल एकीकृत सिँचाइ तथा जलस्रोत संरक्षण योजनाको शुभारम्भ […]

काभ्रेका बाढिपहिरोपीडितले अझै पाएनन् सरकारी राहत

काभ्रेपलाञ्चोक । स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा काभ्रेपलाञ्चोकका बाढिपहिरोपीडितले अझै सरकारी राहत-अनुदान पाउन सकेका छैनन्। जिल्लास्थित विपद् व्यवस्थापन समितिले बैठकमार्फत स्थानीय तहलाई पटकपटक ‘गाँस-बास-कपास गुमाएका’लाई राहत दिन स्थानीय प्रभावितको तथ्याङ्क […]

भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । सत्तामै रहेको केही दलको साथ नपाएपछि सरकार तत्काल भूमि सम्बन्धी अध्यादेश रोक्ने निर्णयमा पुगेको हो । नेकपा एमालेका प्रमुख सचेतक […]

चिकित्सक र नर्सको पारिश्रमीक बढाउने तयारी गर्दैछौँ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरुलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमीक दिनेगरी सरकारले काम अघि बढाइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं […]

चितवन कारागारका कैदीबन्दी घरेलु इलममा : मासिक १५ हजारसम्म आम्दानी गर्दै

काठमाडौं । जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये २३२ कैदीबन्दी घरेलु इलममा लागेका छन्। ती मध्ये १८० जना कैदी र ५२ जना बन्दी हुन्। कार्यालयमा अहिले ४५ महिला र ६६८ पुरुष […]

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि रु एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको छ । पूर्वाधार विकास कार्यालयले उक्त सडकअन्तर्गत दरवाङ–धारापानी र […]