एकीकृत समाजवादीको निर्णय: समसामयिक बिषयमा २० बुँदे प्रस्ताव पारित, विवादको जिम्मा सचिवालयलाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका स्वरूप, विद्यार्थी सङ्गठन र विधान लगायतको विवादबारे निर्णय गर्न केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको छ । फागुन ९ र १० गते बसेको सो पार्टीको दोस्रो […]

७ महिनामा वैदेशिक रोजगारीमा जाने १५.६६ प्रतिशतले बढे, प्रत्येक महिना ६६ हजारभन्दा बढिले श्रम स्वीकृति लिदैं

काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या १५.६६ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिना (साउन १ गतेदेखि माघ मसान्तसम्म)मा वैदेशिक […]

पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी सुरु :भारत र चीनबाट बढी पर्यटक भित्र्याउने लक्ष्य

गण्डकी । पर्यटन राजधानी पोखरामा पहिलो पटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ (नेपाल–इण्डिया – चाइना–प्रदर्शनी) आजदेखि सुरु भएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका […]

ललितपुर महानगरले वडा कार्यालयमाथि नै किन चलायो डोजर ?

काठमाडौं । ललितपुर महानगरपालिकाले ५ नम्बर वडा कार्यालय भवनमाथि डोजर चलाएको छ । महानगरले आज लगनखेलको ‘न्हु पोखरी’ संरक्षण र विस्तार गर्न पोखरी अगाडिका ५ नं. वडा कार्यालय भवन र […]

दाङमा तोरी खेती गर्ने किसान बढेसंगै तोरी उत्पादन वृद्धि

घोराही । दाङमा तोरी उत्पादनमा वृद्धि भएको छ । जिल्लामा तोरी खेती गर्ने किसानसँगै क्षेत्रफल बढ्दा उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष […]

रामेछापमा व्यावसायिक माहुरीपालन फस्टाउँदै

रामेछाप । जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढदै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएका […]

कार्यविधि नबन्दा बँदेल र बङ्गुरको ठिमाहा योजना अलपत्र

कविराज घिमिरे हिले । बँदेल र बङ्गुरको ठिमाहा विकासका लागि नीति बने पनि कार्यविधि नबन्दा अनुसन्धान तथा व्यावसायिक उत्पादन अघि बढ्न सकेको छैन । सरकारले जारी गरेको राष्ट्रिय पशुपन्छी प्रजनन […]

महाशिवरात्रीकालागी पशुपति आइपुग्दै साधुहरू

काठमाडौं । महाशिवरात्रीका लागि साधुहरू पशुपति आइपुगेका छन् । महाशिवरात्री निजिकिएसँगै साधुहरु पशुपति आएका हुन् । बुधबार महाशिवरात्री पर्व रहेको छ । महाशिवरात्रीमा पशुपतिको दर्शन गर्नका लागि भारतलगायत विभिन्न स्थानबाट […]

९६ वर्षमापनि बारीमै रमाउँने कृषक तुलसीदेवी जोशीले बल्न पाइन नागरिकता

काठमाडौं । वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । बझाङको खप्तडछान्ना गाउँपालिका-५ पिठातोलाकी जोशी अहिले पनि बारीमै भेटिन्छिन् । यो उनको बाध्यता भने […]

व्यावसायिक कफीखेतीमा जुट्दै भोजपुरका किसान

भोजपुर । भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटेका छन् । विगत सामन्य रुपमा कफीको खेती गर्दै आएका किसान यहाँको उत्पादन बाह्य बजारमा जान थालेपछि व्यावसायिक कफी खेतीमा जुटेका हुन् । भोजपुरको […]