प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा (सूचीसहित)

काठमाडौँ । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का […]

साग किनेर गुन्द्रुक बनाउँदै भुम्लु गाउँपालिका

काभ्रेपलाञ्चोक । यहाँको भुम्लु गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ । साग विक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाईने गाउँपालिकाले जनाएको […]

शहिदहरूको सपना वैज्ञानिक समाजवाद हासिल गर्नु हो: झलनाथ खनाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शहिदहरूको सपना वैज्ञानिक समाजवाद हासिल गर्नु रहेको स्मरण गराउनु भएको छ। ७५औँ प्रजातन्त्र दिवसका अवसरमा सम्मानित नेता खनालले वीर शहीदहरूले कल्पना […]

भद्रपुर-झापा गोल्डकप आजदेखि : चार देशका १० टोली प्रतिस्पर्धी

काठमाडौं । भद्रपुर-झापा गोल्डकपको दोस्रो संस्करण बुधबार शुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र पाहुना टोली भारतको दार्जिलिङ पुलिसबीच प्रतिस्पर्धा हुँदैछ। मेची रङ्गशालामा दिउँसो २ः३० बजे खेल शुरु हुनेछ। […]

आज पनि सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक हजार ७ सय रूपैयाँ बढेको सुनको भाउ बुधबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो […]

लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य

काठमाडौं । लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते राति […]

विदेशमा अध्यानरत विद्यार्थीहरुको सम्मान र सुरक्षाको ग्यारेण्टी गर : झलनाथ खनाल

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा( एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भारतको उडिसा स्थित केआईआईटी मा अध्यानरत नेपाली छात्राको शंकास्पद अवस्थामा मृत्यु भएको भन्दै दु:ख व्यक्त गर्नुभएको छ । […]

उपत्यकाव्यापी ट्रेडिसनल कुङ्ग फु प्रतियोगिता सम्पन्न

काठमाडौं । चन्द्रागिरि–३, थानकोटमा आयोजित पहिलो उपत्यकाव्यापी ट्रेडिसनल कुङ्ग फु प्रतियोगिता सम्पन्न भएको छ। नेपाल ट्रेडिसनल कुङ्ग फु सोसाइटीको आयोजनामा सम्पन्न प्रतियोगितामा उपत्यकाका विभिन्न क्लब, विद्यालय तथा जिल्लाबाट करिब २ […]

आत्महत्या, साइबर अपराध र सडक दुर्घटनाको डरलाग्दो तथ्यांक : ३ हजारले फाले ज्यान

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर १ हजार २३३ जनाको निधन भएको छ । लापरवाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा […]

युवालाई व्यवसायमा लाग्ने खुड्किलो बन्दै रामपुर नगरपालिकाको ‘ब्याज अनुदान’ कार्यक्रम

काठमाडौं । स्वदेशमै बसेर केही गर्छु भन्ने मनसाय बोकेका युवालाई ब्याज अनुदान कार्यक्रम एउटा खुड्किलो चढ्ने माध्यम बनेको बताउँछन्, युवा व्यवसायी विनोद श्रेष्ठ । रामपुर नगरपालिकामार्फत सञ्चालित युवा स्वरोजगार कार्यक्रमअन्तर्गत […]