प्रदेशको लगानी वालुवामा पानी : लुम्बिनीमा निर्माण भएका संरचना प्रयोगविहीन

तम्घास । गुल्मीमा लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भएका संरचना प्रयोगविहीन भएका छन् । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिका र लुम्बिनी प्रदेशको ५०/५० प्रतिशत साझेदारीमा ५५ लाख रुपियाँको लागतमा निर्माण भएको […]

जलवायु न्याय सम्बन्धी सङ्गोष्ठी सम्पन्न

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले सोलुखुम्बुको स्यानबोचेमा जलवायु न्याय सम्बन्धी सङ्गोष्ठी सम्पन्न गरेको छ। क्लिन इनर्जी नेपाल, हरिण नेपाल, नेपाली युवा जलवायु अभियान, वर्ल्ड्स युथ फर क्लाइमेट जस्टिस, […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ। सङ्घीय संसद् भवन, बानेश्वरमा बैठक दिउँसो १:०० बजे बोलाइएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा […]

सामाजिक सञ्जाल विधेयकविरुद्ध उत्रिए सरोकारवाला, आन्दोलन गर्ने चेतावनी

काठमाडौं । सरकारले राष्ट्रिय सभामा पेस गरेको सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता लिएर सरोकारवालाहरूसँग छलफल गर्न एक कार्यक्रमका वक्ताहरूले धारणा राखेका छन्। कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले विधेयक फिर्ता नलिए आन्दोलनका […]

सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक, ४० लाखको सुन्तला बेचे

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए […]

दुईदलीय तानाशाही शुरु हुने प्रपञ्च देखियो : राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारका काम कारबाहीले निरंकुशताको गन्ध आएको र दुईदलीय तानाशाही शुरु हुने प्रपञ्च देखिएको आरोप लगाएका छन्। बिहीवारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो आरोप […]

चितवन भरतपुर अस्पतालमा बिरामी कुरुवालाई पनि निःशुल्क खाना

काठमाडौं । भरतपुर अस्पतालले अबदेखि बिरामी कुरुवालाई पनि निःशुल्क खाना दिने भएको छ। अस्पतालमा भर्ना भएका बिरामीलाई नियमित निःशुल्क खाना खुवाउँदै आएको अस्पतालले गत महिनादेखि नै बिरामी कुरुवालाई बेलुकाको खाना […]

सरकारले देखायो सार्वजनिक खर्च नहुनुका यस्ता कारणहरु

काठमाडौं । सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १० वटा कारण पहिचान गरेको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा बजेट तर्जुमा […]

पुर्व माओवादी नेता बादलले भने : जनयुद्ध हिंसा नै थियो, यो दिवस मनाउनुको कुनै औचित्य छैन

अछाम। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले तत्कालीन विद्रोही माओवादीले सुरु गरेको सशस्त्र संघर्ष (जनयुद्ध) लाई हिंसाको संज्ञा दिएका छन् । बादल पूर्व माओवादी नेता हुन् । सशस्त्र […]

मुगुमा महत्वपूर्ण जडीबुटी उत्पादनमा हुँदैछ कमी

मुगु । जडीबुटी उत्पादनको धनी जिल्ला भनेर चिनिने मुगुमा अहिले जडीबुटी उत्पादनमा कमी आएको छ । जिल्लाका पाटन क्षेत्र र सामुदायिक वनमा जडीबुटी कम पाइन थालेपछि यसमा निर्भर स्थानीयको आम्दानी पनि […]