सम्झौताभन्दा छ महिना अगावै सम्पन्न हर्मिचौर सडकले ल्याएको खुसी
तिलाचन पाण्डे गुल्मी । निर्माण व्यवसायीले कामको जिम्मा लिने तर समयमै काम सम्पन्न नगरी आलटाल गर्ने प्रवृत्ति कायमै छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर हर्मिचौरदेखि बलेवा सडकखण्डको ४५ किलोमिटर खण्डको […]


