आर्थिक वर्ष २०८२/८३ बजेट: प्रदेश र स्थानीय तहलाई ५ खर्ब ११ करोड अनुदान
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा प्रदेश र स्थानीय तहका लागि ५ खर्ब ११ अर्ब रूपैयाँ अनुदान विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त […]


