बैतडीका गजेन्द्रसिंह कार्कीलाई उद्यमी बन्न अपाङ्गताले छेकेन
बैतडी । अपाङ्गता भएका बैतडीका ५६ वर्षीय गजेन्द्रसिंह कार्की आफ्नै साहस र हिम्मतले उद्यमी बन्नुभएको छ । बैतडीमै पहिलो पटक चप्पल उद्योग खोलेर उहाँ आफैँ मेसिन उपकरण चलाउँदै आत्मनिर्भर बन्नुभएको छ । […]


