चितवनको टिकौली जंगलमा वन्यजन्तुमैत्री ‘फ्लाई ओभर’ निर्माण गरिने

काठमाडौँ । सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–हेटौंडा सडकखण्डको विस्तारसँगै चितवनको टिकौली जंगल क्षेत्रमा वन्यजन्तुमैत्री ‘फ्लाई ओभर’ निर्माण गर्ने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको संवेदनशील क्षेत्र मानिने टिकौली जंगलमा वन्यजन्तुको सुरक्षालाई […]

हुरीबतास चल्नेबित्तिकै बत्ती जाने समस्याबाट मुक्त हुँदै धादिङ

भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो खोल्छ । बेरोजगारलाई रोजगारी, राज्यलाई कर तथा स्थानीयलाई अनेकन लाभ । एउटा उद्योग स्थापनापछि राज्यले करमात्रै होइन, ठूलो धनराशि लगानी गर्नुपर्ने […]

ओखलढुङ्गाको टोक्सेलमा पानी झरेपछि गाउँभरि खुसी

ओखलढुङ्गा । वर्षौँदेखि बिहान सबेरै उठेर घाम ताप्दै घण्टौँ टाढा पानी खोज्न हिँड्नुपर्ने बाध्यता थियो, टोक्सेलबासीको । महिलाले काँधमा गाग्री बोकेर उकालो–ओरालो धाउँदै ल्याएको पानी घरधुरी धान्न पर्याप्त थिएन । […]

गोरखामा बेलिब्रिज पुल बनेपछि उत्तरी बासिन्दाको यात्रा सहज

सुलीकोट । गोरखाको भिमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ को ज्यादुल खोलामा निर्माण भएको बेलिब्रिज पुल सम्पन्न भएपछि उत्तरी गोरखाबासीको यात्रा सहज बनेको छ। यो पुल धार्चे, चुमनुब्री, आरुघाट […]

भेरी नगरपालिका–९ : बालविवाह निषेधित र शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा

जाजरकोट । जिल्लाको भेरी नगरपालिका–९ बालविवाह निषेधित तथा शतप्रतिशत विद्यार्थी भर्ना वडा घोषणा भएको छ । निर्धारित सूचकहरु पूरा भएपछि भेरी नगरपालिका–९ मा शनिबार आयोजित समारोहमा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश […]

स्वमूल्याङ्कनमा सूर्योदय नगरपालिका देशमै उत्कृष्ट

इलाम । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलामको सूर्योदय नगरपालिका कोशी प्रदेशमै पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को नतिजा […]

सल्यानका किसानमा उत्पादनमा आधारित अनुदानले बढायो आत्मनिर्भरता

सल्यान । उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सल्यानमा प्रभावकारी बन्दै गएको छ । यसले व्यावसायिक पशुपालनमा संलग्न किसानलाई ठूलो राहत दिएको छ । दूध र मासु उत्पादनका हिसाबले कर्णाली प्रदेशकै अग्रणी […]

बर्दियामा गाउँ जोगाउन स्थानीयको जनश्रमदान : कर्णाली कटान रोक्न अस्थायी तटबन्ध निर्माण

बर्दिया । कर्णाली नदीको कटानका कारण डुबानको उच्च जोखिममा रहेका बर्दिया र कैलाली सीमावर्ती गाउँहरू जोगाउन स्थानीयवासी दैनिक श्रमदानमा जुटिरहेका छन् । बर्दियाको राजापुर नगरपालिका–४, दलैघाट क्षेत्रमा करिब एक दशकअघि […]

कोहलपुरमा सुविधा सम्पन्न महिला डेडिकेटेड अस्पताल सञ्चालनमा

नेपालगन्ज । स्वास्थ्य हब बन्दै गएको बाँकेमा नयाँ–नयाँ अत्याधुनिक अस्पताल सञ्चालनमा आउने क्रम जारी छ । सोही क्रममा कोहलपुरमा १५ शय्याको महिला डेडिकेटेड एच एन्ड एच अस्पतालले अत्याधुनिक सुविधासहित सेवा […]

धनगढी उपमहानगरपालिकाले ल्यायो सेफ्टी जम्प एयर ब्याग, आगलागीमा सुरक्षित उद्धार सम्भव

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले आगलागीको अवस्थामा मानिसलाई सुरक्षित अवतरण गराउन सकिने सेफ्टी जम्प एयर ब्याग भित्र्याएको छ। उपमहानगरपालिका प्रमुख गोपाल हमालका अनुसार, चार–पाँच तल्लाका घरमा आगलागी हुँदा माथिल्लो तल्लामा […]