ग्वार्को ‘फ्लाई ओभर’ काे आज उद्घाटन

काठमाडौं । ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटक पटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा उद्घाटन […]

दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि

दैलेख । दैलेखको जलजलेमा चीनको जिओलोजिकल सर्बे कम्पनीले पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल […]

सङ्घीयतापछि दार्चुलामा विकासको लहर

लोकेन्द्रप्रसाद जोशी/कृष्णबहादुर धामी सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुला भौगोलिक रूपमा विकट भए पनि प्राकृतिक, सांस्कृतिक दृष्टिले समृद्ध छ । दुर्गम जिल्लाका रूपमा चिनिएको दार्चुलामा सङ्घीयतापछि विकासले गति लिएको छ । शिक्षा, स्वास्थ्य, […]

पूर्वाधार विकास समितिका सदस्यहरूद्वारा ग्वार्को फ्लाई ओभरको स्थलगत अनुगमन

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सदस्यहरूले ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको स्थलगत अनुगमन गरेका छन् । समितिका सभापति दीपकबहादुर सिंहको संयोजकत्वमा समितिका सदस्यहरूले बुधवार फ्लाई ओभरको स्थलगत […]

पश्चिम नवलपरासीमा सात सय १७ घरपरिवार भूमिहीन नागरिकका लागि आवास

पुरुषोत्तम सुवेदी पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा सात सय १७ घरपरीवार भूमिहीन नागरिकका लागि आवास निर्माणका लागि पहिलो चरणको काम सुरु भएको छ । थारू मिलन केन्द्र नेपाल उपदान कलेक्सन सेन्टर […]

कालीकोटको नरहरिनाथमा पुल बनेपछि आवागमन सहज

कालीकोट । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं. १, ८ र ९ जोड्ने रहगाढको पुल निर्माण भएको छ । लामो समयदेखि झोलुङ्गे पुल निर्माण नहुँदा सर्वसाधारण तथा पशुचौपायाको समेत आवागमन कठिन […]

मोरङका पथरीशनिश्चरे र कानेपोखरी पालिकाका प्रशासनिक भवन नयाँ स्थानमा निर्माण हुँदै

हरिप्रसाद कोइरालाउर्लाबारी । लामो समयको प्रतिक्षापछि मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाले प्रशासनिक भवन पाउने भएका छन् । दुबै पालिकाको प्रशासनिक भवन नयाँ स्थानमा बन्ने प्रक्रिया सुरु भएको हो । […]

बाजुराको हिमाली गाउँपालिकामा छाउगोठ त्याग्दै महिला

शेरबहादुर सार्कीबाजुरा । बाजुराको पूर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका महिलाहरु पछिल्लो समय महिनावारी हुँदा घरकै कोठामा बस्न थालेका छन् । योभन्दा पहिला यहाँका महिलाहरु महिनावारी भएको बेलामा घरदेखि टाढा […]

माटोका छाना विस्थापित भएको हुम्ला नाम्खा गाउँपालिकाको याल्वाङ गाउँ

राजन रावतहुम्ला । नाम्खा गाउँपालिका– ४ को याल्वाङ गाउँ माटोको छाना विस्थापित भएका छन् । बस्तीमा माटोका छाना भएका घरहरु नयाँ निर्माण गरेर जस्तापाताले छापेपछि माटोको छाना विस्थापित भएका हुन् […]

ललितपुर स्थित ग्वार्को फ्लाइओभर असार ६ गतेबाट सञ्चालन हुने

काठमाडौ । ललितपुरको ग्वार्को स्थित फ्लाईओभर चार दिनपछि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएसँगै अब सवारी साधन सञ्चालनको तयारी गरिएको हो ।आगामी ६ […]