आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । मध्याह्न १२ बजे समितिकै कार्यकक्ष सिंहदरबारमा बस्ने बैठकमा महिलाविरुद्ध हुने […]

माओवादीले ३०औँ ‘जनयुद्ध दिवश’ मनाउँदै

काठमाडौं । तत्कालीन १०वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै छन् । २०५२ फागुन १ गते माओवादीले देशभर विद्रोह सुरु गरेको दिनको सम्झनामा माओवादी धारले […]

हल गोरु पाल्ने कृषकलाई अनुदान दिदैं म्याग्दे गाउँपालिका

तनहुँ । यहाँको म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्ष झै यसवर्ष पनि हल गोरु पाल्ने कृषकलाई अनुदानको व्यवस्था गरेको छ । चालु आवका लागि हल गोरु पाल्ने कृषकलाई अनुदान वितरण गर्न […]

सर्वोच्चको आदेश : जनयुद्ध दिवसका नाममा बिदा नदिनु

काठमाडौं । सर्वोच्च अदालतले जनयुद्ध दिवसका नाममा बिदा नदिन आदेश जारी गरेको छ । नेकपा माओवादीको नेतृत्वमा रहेका विभिन्न स्थानीय तहका सरकारले जनयुद्ध दिवस भन्दै सार्वजनिक बिदा दिन थालेपछि बुधबार […]

मलेसियाबाट छोरीको शव ल्याउन नातिनी लिएर भौँतारिरहेकी ७० वर्षीया आमा

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट […]

नगरकोटबाट पिकनिक सकेर फर्किंदै गरेको स्कुल बस शंखरापुरमा यसरी पर्यो दुर्घटनामा

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुलका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पिकनिकबाट फर्किँदै गरेको चाबहिल मैजुबहालस्थित सत्यसाई (एसएस) स्कुलका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। […]

एलपी ग्यास उद्योग संघको आन्दोलन १५ दिनलाई स्थगित

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्ले विभिन्न माग राखेर बिहाबारदेखि आब्हान गरेको आन्दोलन स्थगित गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि आन्दोलन स्थगित गरिएको हो। उद्योगमन्त्री […]

ग्वार्को फ्लाइओभर निर्माणको काम एक महिनापछि पुन: शुरु

काठमाडौं । ठेकेदारले रोकेको ललितपुरको ‘ग्वार्को फ्लाइओभर’ निर्माणको काम शुरु भएको छ। सडक विभागले झण्डै काम रोकिएको एक महिनापछि पुनः काम शुरु भएको जनाएको छ। ठेकेदार कम्पनीले काम गर्ने वातावरण […]

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुव्र्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कँुवरलाई निर्देशन […]

अमेरिकाबाट एक महिलासहित २० नेपालीलाई देशनिकाला

काठमाडौं । अमेरिकाले २० अवैध आप्रवासी नेपालीलाई देश निकाला गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अवैध रुपमा अमेरिकामा बस्दै आएका २० जनालाई नेपाल फर्काइदिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय […]