सुनको मूल्य नयाँ रेकर्ड नजिक : कति पुग्यो आज ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ तोकेको […]

राष्ट्रपति पौडेलद्वारा भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दाहरु लामो समयदेखि किनारा नलागेकोतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै राष्ट्रपति […]

खुवा बेचेर मासिक एकलाख आम्दानी

मनहरी । हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक रु एक लाख कमाउँदै आएका छन् । उनी यसै पेसाबाट आत्मनिर्भर बन्दै आएका हुन् । उनको दैनिकी बिहान उठेदेखि राति […]

आज अन्तर्राष्ट्रिय दाल दिवस मनाईदैं

काठमाडौं । आज अन्तर्राष्ट्रिय दाल दिवस मनाइँदैछ। पोषणको मुख्य स्रोत मानिने दाल संसारभरका मानिसको मनपर्दो व्यञ्जनका रुपमा खपत हुने गरेको छ। दिगो कृषि विकास तथा कमजोर समुदायको पोषणको स्रोत गेडागुडीको […]

कोहपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रधानमन्त्री ओलीको दृढता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको अरिब २८ विगाह क्षेत्र लामो समयदेखि अतिक्रमित भएको विषयमा आज […]

संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेछ । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय […]

नेपालको स्याङ्जामा बन्दै नवग्रह मन्दिर: दर्शन र पूजाआजा गर्न पाइने

स्याङ्जा । अब नेपालमै नवग्रह मन्दिरको दर्शन तथा पूजाआजा गर्न पाइने भएको छ। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ मा नेपालमै पहिलो पटक नवग्रह मन्दिरको निर्माण भए लगत्तै नवग्रह मन्दिरको […]

मुक्कुमलुङमा केबलकार विवाद: बिथोलियो वार्ता, भोलि थप आन्दोलनको घोषणा गर्दै ‘नो केबलकार समूह’

काठमाडौं । सरकारी टोलीसँग वार्ता बिथोलिएसँगै ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार बनाउन नहुने पक्षमा रहेको ‘नो केबलकार समूह’ ले सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ । आइतबार भएको […]

धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा

काठमाडौं । धनुषा जिल्लास्थित धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाम नगरपालिकाको आयोजना र नेपाल विद्युत प्राधिकरणको संयोजकत्वमा नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरिएको छ । प्राधिकरणका कार्यकारी […]

चितवनको रिग्दी खोलाका ‘असला माछा’ कता हराए ?

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेको छ । कुनै समय खोला वरपर बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे । तर […]