लुम्बिनीको बजेट ३८ अर्ब ९१ करोड

दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार […]

हेटौँडा उपमहानगरले साइन बोर्ड, लेटरप्याडमा तामाङ र नेपाल भाषा प्रयोग गर्ने

राममणि दाहाल मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था र सेवा केन्द्रहरूको साइन बोर्ड, लेटरप्याडमा तामाङ र नेपाल भाषा प्रयोग गर्ने भएको छ […]

कोशीको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ सालका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपियाँको वार्षिक राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ । कोशी प्रदेशका आर्थिक […]

गण्डकी सरकारले ल्यायो ३१ अर्ब ९७ करोडको बजेट

काठमाडौं । गण्डकी सरकारले आर्थिक वर्ष २०८२/०८३ को लागि ३१ अर्ब ९७ करोड ७९ लाख ९९ हजारको बजेट ल्याएको छ । यो अघिल्लो वर्षभन्दा कम हो । अर्थमन्त्री डा. टकराज […]

तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी गर्दै दाङका किसान

दाङ । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थाल्नुभएको छ । घोराही उपमहानगरपालिका–७ घुस्रामा […]

रोजगार रणनीति बनाउँदै बागलुङ नगरपालिका

रामकृष्ण बोहरा बागलुङ । बागलुङ नगरपालिकाले आगामी पाँच वर्षका लागि रोजगार रणनीति बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आवश्यक छलफल, रणनीति र कार्यनीतिको मस्यौदामाथि छलफल सुरु गरेको छ । वेरोजगारको सूची तयार […]

गुल्मीको धुर्काेट गाउँपालिकाले गर्यो बार्षिक नीति, कार्यक्रम र बजेट सम्बन्धमा सरोकारवालासँग अन्तरक्रिया

गुल्मी । धुर्काेट गाउँपालिकाकाे आयाेजनामा आ.व. २०८२/०८३ काे बार्षिक नीति, कार्यक्रम र बजेट सम्बन्धमा सरोकारवालाहरु संग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धुर्काेट गाउँपालिकाकाे सभाहल बर्बाेट गुल्मीमा […]

सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं। संवैधानिक व्यवस्थाअनुसार आज सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै छन्। बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६८ अर्ब हाराहारीको बजेट ल्याउने […]

आज बस्ने संघीय संसदको बैठकमा के छ कार्यसूची ?

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पानी जहाज (सञ्चालन तथा […]

ग्वार्को फ्लाईओभर : मुख्य संरचना निर्माणको काम सकियो

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाईओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको छ । फ्लाईओभरको मध्य भागमा डिभाइडर राख्ने र केही साना कामहरू बाँकी रहेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका […]