आ.व.२०८२/०८३ बजेट: नेपालमा ‘पोड वे’ यातायात सुरु गरिने

काठमाडौँ। नेपाल सरकारले पोड वे सेवालाई अगाडि बढाउने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२-०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै सो जानकारी दिनु भएको हो । यसअघि कोशी […]

आ. व. २०८२/०८३ बजेट: कर केमा बढ्यो, केमा घट्यो ?

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा विद्युतीय सवारी साधनमा कर यथावत् राखिएको छ भने चुरोट, बियर, मदिरा तथा सुर्ती वस्तुहरूमा कर दर वृद्धि गरिएको छ । अर्थमन्त्री […]

कोहलपुरमा भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण सुरु

सिराज खान नेपालगन्ज । बाँके जिल्लाको कोहलपुर नगरपालिकामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण सुरु गरिएसँगै अन्य पालिकामा पनि वितरणको तयारी तिव्र पारिएको छ । सो क्रममा जिल्लाका […]

आ.व. २०८२/८३ बजेट: दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने

काठमाडौँ । सरकारले दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा यसका लागि विभिन्न […]

आ.व. २०८२/८३ बजेट: नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ‘ब्राण्डिङ’ गरिने

काठमाडौं । सरकारले मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा ब्राण्डिङ गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका आगामी आर्थिक वर्ष […]

आर्थिक वर्ष २०८२/८३ बजेट: प्रदेश र स्थानीय तहलाई ५ खर्ब ११ करोड अनुदान

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा प्रदेश र स्थानीय तहका लागि ५ खर्ब ११ अर्ब रूपैयाँ अनुदान विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त […]

संघीय संसद्का दुवै सदनको संयुक्त बैठक : आज बजेट सार्वजनिक हुँदै

काठमाडौं । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमत्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्ने कार्यसूची छ । अपराह्न ३ः०० […]

जुम्लाको शेरा खेतमा कालीमार्सी धान रोपाइँ

नौरते नेपाली जुम्ला। जिल्लाको प्रसिद्ध धार्मिकस्थल चन्दननाथ भैरवनाथ मन्दिरको शेरा खेतमा कालीमार्सी धान रोपाइँ गरिएको छ । परम्परागत रूपमा रोपिँदै आएको मार्सी धान उक्त शेरा खेतमा बुधबार रोपिएको हो । […]

रौतहटको राजपुर नगरपालिकामा दुई सय ५३ जना किसानलाई विद्युत् महसुल निःशुल्क

प्रवीण कुमार शर्मा रौतहट । रौतहटको राजपुर नगरपालिकाले नगर भित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको विद्युत् महसुल निःशुल्क गरेको छ । किसानले प्रयोग गरेको महसुल नगरपालिकाले तिरेर किसानलाई निःशुल्क […]

एचपिएफमार्फत ताप्लेजुङमा ६५ वटा विद्यालय भवन निर्माण

चन्द्र पन्दाक ताप्लेजुङ । ताप्लेजुङमा ह्युमन प्राक्टिस फाउण्डेसन (एचपिएफ) ले ६५ वटा विद्यालय भवन निर्माण गरी दिएको छ । शिक्षा क्षेत्रमा काम गरिरहेको एचपिएफले जिल्लाका विभिन्न विद्यालयका पक्की भवन निर्माण […]