कर्णालीमा प्रभावकारी बन्दै ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रम

सुर्खेत । प्राविधिक विषयको उच्च शिक्षामा महिलाको पहुँच बढाउने उद्देश्यले कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको ‘छोरी–बुहारी छात्रवृत्ति’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको कार्यक्रमअन्तर्गत […]

कृषि तथा वन पैदावारको औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

ईलाम। चिया तथा कृषिजन्य उत्पादनसँगै अब औद्योगिकीकरणका दृष्टिले पनि इलामले निकै फड्को मारेको छ । जिल्लामा दुई दर्जन जलविद्युत् आयोजनाहरू निर्माण भएपछि उद्योगधन्दाको विस्तार भएको हो । नेपालकै पुरानो उद्योग […]

मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा हरिचोक-याम्दी खण्ड ‘अस्फाल्ट’ प्रविधिबाट ‘कालोपत्रे ’

कास्की । निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ । यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना […]

संसदमा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को […]

फुटबल खेलाडी सावित्रा भण्डारीको सम्मानार्थ साम्बाचोक स्थापना

काठमाडौँ। नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपिएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवलदार सावित्रा भण्डारी(साम्बा)को सम्मानार्थ साम्बाचोक नामाकरण र उक्त चोकमा साम्बा स्तम्भ निमार्ण गरिएको छ । लमजुङको […]

बाँकेका सात पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

सिराज खान नेपालगन्ज । बाँके जिल्लाका आठ वटा पालिकामध्ये सात वटा पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख […]

जुम्लाबाट लाखौँको अर्गानिक खाद्य वस्तु निर्यात

नेत्र शाहीजुम्ला । काठमाडौँमा बसेर अधिवक्ताको पेसामा काम गर्नुहुने रत्नबहादुर बुढाले जुम्ला आउदा अर्गानिक खाद्य वस्तुको खोजी गर्नुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय अगाडि रहेको चन्दननाथ मिनि मार्केटबाट यहाँ उत्पादित […]

हुम्लाको तिलगाउँमा सुक्खा पहिरो, १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

हुम्ला । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गई जोखिमा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । सशस्त्रका डिएसपी एवम् सह प्रवक्ता शैलेन्द्र थापाले तिलगाउँको उत्तरपट्टिबाट सुक्खा […]

एकतिस वर्षपछि खोटाङको महुरे–फोक्सिङटार सडक कालोपत्र हुँदै

खोटाङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले महुरे–फोक्सिङटार सडक कालोपत्रको शुभारम्भ गर्नुभएको छ । तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको यस सडक आइतबार मन्त्री दाहालले औपचारिकरूपमा […]

बालविवाह रोक्न सचेतना जगाउँदै बागलुङका आमा समुह

बागलुङ । बालविवाह रोक्न पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा गठित आमा समूह सक्रिय हुन थालेका छन् । मध्यपहाडी लोकमार्गले छिचोले पनि निसीखोलाको अधिकांश क्षेत्र अति विकट रहेकाले त्यहाँ बालविवाह हुने क्रम रोकिएको […]