प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा दुई छिमेकी मुलुकबिचको […]

बाढीले बगाएको पाँचथरको फेमे खोलाका लागि बेलिब्रिज उपलब्ध गराइने

राधा लुइटेलफिदिम । सङ्घीय सरकारले पाँचथरको फिदिम नगरपालिका १ र ११ लाई सिमाना छुट्याएर बग्ने फेमे खोला दोभानमा हाल्न बेलिब्रिज उपलब्ध गराउने भएको छ । गत वर्षको असोजमा अविरल वर्षासँगै […]

गर्भवतीकालागि लालबन्दी नगर अस्पतालद्वारा निःशुल्क एम्बुलेन्स सेवा

सर्लाही । जिल्लाको विकट लालबन्दी नगरपालिका–१४ निवासी जमुनी बललाई यही वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो । उहाँका परिवारले जनप्रतिनिधिमार्फत नगर अस्पतालमा सम्पर्क गर्नुभयो । अस्पतालबाट तत्काल उहाँको निवासमा […]

निर्माण व्यवसायीले बेवास्ता गरेपछि आफैं सडक जोगाउन जुटे चिसापानीका स्थानीय

रामेछाप । निर्माण व्यवसायीले सडक संरक्षणमा बेवास्ता गरेपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका स्थानीय आफै सडक जोगाउने काममा जुटेका छन् । गएको वर्षा र केही दिन अघिको वर्षाले कटान र गेग्र्यान […]

नवलपुरकाे जय श्री खोला पुल निर्माण सम्पन्न

ज्ञानु पंगेनी मध्यविन्दु । पूर्वाधार विकास कार्यालय नवलपुरले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माणको काम सम्पन्न गरेको छ । जसमध्ये ठुलो लागतको जय श्री खोला पुल निर्माण सम्पन्न भएको […]

विशिष्टीकृत सेवामा फड्को मार्दै नेपालगन्जस्थित भेरी अस्पताल

गजेन्द्र गुरुङखजुरा । नेपालगन्जस्थित भेरी अस्पतालले पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा भेरी अस्पतालको स्तरीय सेवाप्रति आम नागरिकको […]

दैलेखको महाबु गाउँपालिकाद्वारा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

दैलेख । दैलेखको महाबु गाउँपालिका–२ को वडा कार्यालयले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । पालिकासम्म आउन नसक्ने वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण […]

साइकल लेनसहित सौराहामा आकर्षक सडक

शालिग्राम नेपाल चितवन। चितवनको पर्यटकीय नगरी सौराहा क्षेत्रको सौन्दर्यीकरणका लागि आकर्षक सडक निर्माण गरिएको छ । रत्ननगरको टाँडीबाट दक्षिण लागेपछि चित्रसारी पुलदेखि सौराहाको मुख्य क्षेत्र जोड्ने सडक र राप्ती नदीकिनारबाट […]

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौँ । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ । विश्वको […]

ट्रम्पले केन्द्रीय बैंकका अध्यक्षलाई ब्याजदर तुरुन्तै घटाउन दबाब दिँदा बिश्व बजारमा तरङ

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको भाउ एकैचोटी ६ हजार ९ सय रुपियाँले वृद्धि भई १ लाख ९७ हजार रुपियाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा […]