म्याग्दीको दुर्गम गाउँ कुइनेको कोसेरा खोलामा स्टिल ट्रस पुल निर्माण

ठाकुरप्रसाद आचार्यम्याग्दी । रघुगङ्गा गाउँपालिकाको दुर्गम गाउँ कुइनेको कोसेरा खोलामा स्टिल ट्रस प्रविधिको पुल निर्माण गरिएको छ । पुल निर्माण भएसँगै बर्खायममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको […]

म्यानमारमा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

याङ्गुन। म्यानमारमा ठुलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले शनिबार बताएको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका […]

प्रकोपजन्य घटना नियन्त्रणमा लुम्बिनी सरकारले देखायो तदारुकता

बुटवल । लुम्बिनी प्रदेश सरकारले गर्मीयाम सुरु भइसकेकोले वनडढेलो, आगलागी, हावाहुरीलगायतका जोखिमबाट हुने प्रकोपजन्य घटना नियन्त्रणमा तदारुकता देखाएको छ । प्रदेश सरकारले भूकम्प, बाढी, पहिरो, चट्याङ, असिना, हावाहुरी तथा अतिवृष्टिको जोखिम […]

भरतपुर महानगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

शान्ता अधिकारी चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरले उल्लेख्य प्रगति गरेको बताउनुभएको छ । उहाँले महानगरले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन महत्वका योजनाहरु एक साथ अघि बढाएको पनि […]

काठमाडौँ महानगरले ल्यायो घुम्ती खाद्य प्रयोगशाला सञ्चालनमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनमा घुम्ती खाद्य प्रयोगशाला सञ्चालन थालेको छ । बिहीबार कामपाको उपप्रमुख एवं अनुगमन संयोजक सुनिता […]

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

कालीकोट । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१ की सबिना बुढामगरलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । गर्भावस्थामा अत्यधिक रक्तस्राव भएका कारण उहाँलाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । सुत्केरी हुने धेरै समयअगाडि नै अत्यधिक रक्तस्राव भएपछि […]

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो । राज्य […]

काठमाडौँका नदी र खोलाबाट स्वयंसेवकद्वारा फोहर सङ्कलन

काठमाडौँ । ‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’सँगको साझेदारीमा काठमाडौँ उपत्यकाका १६ नदी र खोला सरसफाइ अभियानमार्फत १४३ दशमलव ५५ मेट्रिक टन फोहर सङ्कलन गरेको छ । […]

हुम्ला र बाजुरा जिल्लाको सिमानाका सिङ्गो बस्ती पहिरोको उच्च जोखिममा

राजन रावत हुम्ला । हुम्ला र बाजुरा जिल्लाको सिमानामा रहेक दुबै जिल्लाका बस्ती पहिरोको उच्च जोखिममा छन् । सिमाना कवाडीमा दुवैतिरका गाउँँहरु भिरालो र पहिरो खस्ने जमिन भएको स्थानमा बस्ती […]

६ वटा संसदीय समितिहरूको बैठक आज सिंहदरबारमा सम्पन्न

संघीय संसद अन्तर्गतका छ वटा संसदीय समितिहरूको बैठक आज सिंहदरबारमा सम्पन्न भएका छन्। ती समितिहरूमा कानून, न्याय तथा मानवअधिकार समिति; कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति; महिला तथा सामाजिक मामिला […]