बसाइँसराइको डरलाग्दो तथ्यांक , पहाड छाड्नेको संख्या अत्यधिक

काठमाडौँ । देशमा बसाइँसराइको क्रम नरोकिएको खण्डमा पुर्ख्यौली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोवास रहने तथ्यांकले देखाएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार सार्वजनिक गरेको नेपालमा आन्तरिक बसाइँसराइ प्रतिवेदनले उक्त डरलाग्दो […]

कुलामान बर्खास्तिदेखि गर्भनर नियुक्ति समितिसहित यी हुन् मन्त्रिपरिषद्का २७ निर्णयहरु

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिको सिफारिस गर्नका लागि अर्थमन्त्री बिष्णुप्रसाद पौडेलेको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री पौडेलको नेतृत्वमा गठित सिफारिस […]

१२ कक्षा पास भएर २० वर्ष पुगेपछि विवाह गर्ने छोरीलाई ५० हजारसहित सम्मान

जनार्जन खत्री सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पुगेर विवाह गर्ने १३ जना छोरीलाई सम्मान गरेको छ । गत स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले बाल […]

अब वीर अस्पतालमा महिलाको निःशुल्क परीक्षण हुने

काठमाडौं । स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुरु गरेको परीक्षण अभियानमा काठमाडौं महानगरले सहकार्य गरेको छ । अब महानगरसँगको सहकार्यमा वीर अस्पतालमा […]

आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । सोमबार पाँच संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ बजे देखी हुँदैछ। बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको […]

रुकुमपश्चिममा भूकम्पपीडितका आवास पुनर्निर्माण सुरु

राजु लामिछाने रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिकाबाट भूकम्प प्रभावितको निजी आवास पुनर्निर्माणका लागि काम सुरु भएको छ । २०८० कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति भएका घरको […]

वीरगञ्ज बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व सङ्कलन, फागुनमा सबैभन्दा धेरै

काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा […]

राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । सत्रौँ अधिवेशनको १६औँ बैठक अपराह्न सवा १२ बजेका लागि बोलाइएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि […]

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ – आज दुई संसदीय समितिको बैठक बस्दै छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । विहान ११ […]

संसदमा विचाराधीन विधेयक छिट्टै टुंग्याउँछौँ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन विधेयकहरु शीघ्र टुंग्याउने काम भइरहेको बताएका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा विचाराधीन रहेका निजामती कर्मचारी, प्रहरी र विद्यालय […]